खेलकुद
लेष्टर सिटी च्याम्पियन्स लिगको छनोट नजिक पुग्यो
काठमाडौं, वैशाख १४ : लेष्टर सिटी च्याम्पियन्स लिगको छनोट नजिक पुगेको छ । गए राति सम्पन्न प्रिमियर लिग अन्तगर्तको खेलमा लेष्टर सिटीले क्रिष्टल पैलेसमाथि जित हात पारेको हो । क्रिष्टल पैलेसमाथि…
एसी मिलानका ज्लाटन इब्राहिमोभिकमाथि छानबिन हुँदै
काठमाडौं, वैशाख १४ : यूरोपेली फुटबल सङ्घ(यूइएफए)ले ज्लाटन इब्राहिमोभिकमाथि छानबिन सुरु गरेको छ । एक सट्टेबाज कम्पनीसँग वित्तीय कारोबारका लागि चासो देखाएको आरोपमा उहाँमाथि अनुसन्धान सुरु गरिएको छ । स्वीडेनमा सार्वजनिक…
स्पिनर आश्विन आइपिएलबाट बाहिर
नयाँदिल्ली, वैशाख १३ : भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गर्नु भएको छ । परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा…
नेपाल १४ औं स्थानमा उक्लियो, नेदरल्याण्ड्स यथावत्, मलेसिया चिप्लियो
काठमाडौं, वैशाख १२ : नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरियतामा १४ औं स्थानमा उक्लेको छ । आईसीसीले आइतबार नयाँ वरियता जारी गरेको हो । मलेसिया र नेदरल्याण्ड्स…
बिराटनगरको धनगढीमाथि सहज जित
काठमाडौं, बैशाख १२ : नेपाल सुपर लिग (एनएसएल)को दोस्रो खेलमा बिराटनगरले धनगढीमाथि सहज जित हात पारेको छ । आज सम्पन्न दिनको पहिलो खेलमा बिराटनगर सिटी एफसीले धनगढी एफसीमाथि ३–० को सहज…
राजस्थानले कलकत्तालाई हरायो, चेन्नईले बैंगलोरको सामना गर्दै
काठमाडौं, बैशाख १२ : राजस्थान रोयलले कलकत्ता नाइट राइडर्ससलाई हराएको छ । इन्डियन प्रिमियर लिग(आईपीएल)को १८ औं खेलमा राजस्थानले कलकत्तालाई छ विकेटले हराएको हो । मुम्बईमा सम्पन्न खेलमा कलकत्ताले प्रस्तुत गरेको…
रियल मड्रिडको उपाधि जित्ने आशा तिरस्कृत
काठमाडौं, बैशाख १२ : रियल मड्रिडको स्पेनिस ला लिगाको उपाधि जित्ने आशा तुहिएको छ । रियल बेटिस बिरुद्ध गोलरहित बराबरी खेलेपछि रियल मड्रिडको उक्त आशा तुहिएको हो । स्पेनिस ला लिगामा…
नेपाल बन्यो त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन
काठमाडौं, वैशाख ११ : त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो ।…
भुर्तेल टी–२० सिरिजको उत्कृष्ट खेलाडी
काठमाडौं, वैशाख ११ : नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बन्नुभएको छ । पाँच खेलमा चार अद्र्धशतकसहित कूल २७८ रन बनाउनुभएका उहाँ ‘प्लेयर अफ दि…
कुशल मल्लले बनाए अन्तर्राष्ट्रिय टी ट्वान्टीमा अद्र्धशतक लगाउने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान
काठमाडौं, वैशाख ११ : नेपालका कुशल मल्ल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेटमा अद्र्धशतक लगाउने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाउनुभएको छ । यसअघि उक्त कीर्तिमान नेपालकै सन्दीप जोराको नाममा रहेको थियो । कुशल…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१