खेलकुद
नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी
काठमाडौँ, चैत ५ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आउँदो वर्ष वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)का लागि अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ । अक्सन शुक्रबार…
एन्फाले लिलामीका लागि १५८ खेलाडीको सूची सार्वजनिक ग-यो
काठमाडौं, चैत ५ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाल सुपर लिग फुटबल प्रतियोगितामा छनोटका लागि खेलाडीको सूची सार्वजनिक गरेको छ । सुपर लिग फुटबलका लागि खेलाडीको लिलामी चैत्त ६ गते हुनेछ…
सुमिना विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट
काठमाडौं, चैत ४ : सुमिना खड्का पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट छनोट हुनुभएको छ । सातदोबाटोमा आज भएको महिला ६० किलो तौल समूहको छनोट खेलमा…
शहीद स्मारक ‘सी’ डिभिजन लिग : चर्च ब्वाइज विजयी
काठमाडौं, चैत ४ : शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज…
रेस्लिङ खेल विकासका लागि पोखरामा राष्ट्रिय च्याम्पियनसीप हुने
कास्की, चैत ४ : नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरामा दोस्रो संस्करणको राष्ट्रिय रिङ रेस्लिङ प्रतियोेगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ सङ्घको…
धरान टोली प्रदेश १ को विजेता बन्यो
काठमाडौं, चैत्त ४ : सुनसरीको धरान टोली प्रदेश १ को फुटसल छनोट प्रतियोगिताको विजेता बनेको छ । फाइनल खेलमा धरानले द राइजिंगलाई ५–४ ले हराएको हो । इटहरीस्थित पाथिभारा फुटसल रङशालामा…
तेस्रो टी ट्वान्टी इंग्ल्याण्डले आठ विकेटले जित्यो
काठमाडौं, चैत ४ : इंग्ल्याण्डले भारतविरुद्धको तेस्रो टी ट्वान्टी खेल आठ विकेटले जितेको छ । जितसँगै इंग्ल्याण्डले पाँच खेलको टी ट्वान्टी श्रृखंलामा २–१ ले अग्रता लिएको छ । भारतले प्रस्तुत गरेको…
इंग्ल्याण्डका गोलरक्षक पिकफोर्डले छनोट खेलमा अनुपस्थित हुने
काठमाडौं, चैत्त ४ : एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्ड इंग्ल्याण्डको तीनवटा विश्वकप छनोट खेलमा अनुपस्थित हुनुहुने भएको छ । पेटको मांसपेशीमा आएको समस्याले पिकफोर्डले यसै महिना हुने छनोट खेल नखेल्ने हुनुभएको हो…
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
बारा, चैत २ : नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु…
नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई
काठमाडौँ, फागुन २९ : एन्जल्स हार्ट एकेडेमीलाई पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा आज सम्पन्न…
लोकप्रिय
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा शुभकामना र्याली
कार्तिक १७, २०८१
पटकाका कारण काठमाडौँमा वायु प्रदूषण बढ्यो
कार्तिक १७, २०८१
भाईटीकामा हल्कादेखि मध्यम वर्षा : सातापछि चिसो बढ्ने सम्भावना
कार्तिक १७, २०८१
हङकङ सिक्सेस प्रतियोगिता : नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कार्तिक १७, २०८१