खेलकुद
विश्व टेष्ट च्याम्पियनशीप फाइनलका लागि भारतीय क्रिकेट टोलीको घोषणा
काठमाडौं, वैशाख २५ : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले विश्व टेष्ट च्याम्पियनसिपका लागि टोलीको घोषणा गरेको छ । टोलीमा हार्दिक पाण्ड्या र कुलदीप यादवले स्थान पाएन । करण लोकेश राहुल र…
च्याम्पियन्स लिगको फाइनल हेर्न बेलायती प्रशंसकको यात्रामा रोक
काठमाडौं, बैशाख २५ : बेलायत सरकारले टर्कीमा हुने च्याम्पियन्स लिग फुटबलको फाइनल खेल हेर्न यात्रा गर्ने तयारीमा रहेका प्रशंसकको यात्रामा रोक लगाएको छ । च्याम्पियन्स लिगको उपाधिका लागि म्यान्चेष्टर सिटी र…
न्युजिल्याण्डका टिम सैफर्ट भारतमा कोरोनाबाट सङ्क्रमित
काठमाडौं, बैशाख २५ : न्युजिल्याण्ड क्रिकेट टोलिका विकेटकीपर ब्याट्सम्यान टिम सैफर्ट कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । इन्डियन प्रिमियर लिगमा कलकत्ता नाइट राइडर्सको प्रतिनिधित्व गर्नुभएका सैफर्ट हाल अहमदाबादमा हुनुहुन्छ । आइतबार न्युजिल्याण्डका…
युरोपेली सुपर लिग खेल्न सहमति जनाउने नौ टोलीलाई कारबाही
काठमाडौं, वैशाख २५ : युरोपेली सुपर लिग खेल्न सहमति जनाउने प्रिमियर लिगका छ शीर्ष टोलीसहित नौ टोलीमाथि युरोपेली फुटबल सङ्घले जरिवाना लगाएको छ । सङ्घको कारबाहीमा आर्सनल, चेल्सी, लिभरपुल, म्यान्चेष्टर सिटी,…
चितवनलाई हराउँदै पोखरा तेस्रो स्थानमा उक्लियो, प्ले अफ पुग्ने सम्भाबना बलियो
काठमाडौं, बैशाख २५ : पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) फुटबल फ्रेञ्चाइज प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छ । चितवनमाथि जित हात पार्दै पोखरालाई बिराटनगरलाई उछिन्दै तेस्रो स्थानमा उक्लेको हो । उसको…
नेपाल सुपर लिग : ललितपुर एफसी र काठमाडौँ रेजर्स विजयी
काठमाडौँ, वैशाख २३ : नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन् । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा…
बुटवलमाथि जितसँगै ललितपुर चौथो स्थानमा उक्लियो
काठमाडौं, बैशाख २३ : ललितपुर सिटी एफसी नेपाल सुपर लिगको चौथो स्थानमा उक्लिएको छ । बिहीबार सम्पन्न दिनको पहिलो खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनि एफसीलाई हराएको छ । अङ्कतालिकाको चौथो स्थानमा…
रियल मड्रिड स्तब्ध, चेल्सी च्याम्पियन्स लिगको फाइनलमा पुग्यो
काठमाडौं, वैशाख २३ : चेलसी च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । उपाधिका लागि उसले म्यान्चेष्टर सिटीसँग स्पर्धा गर्नेछ । उपाधिका लागि दुबै टोलिले मई २९ स्पर्धा गर्नेछन् । इस्तानबुलमा गए…
धनगढीको तेस्रो जित, प्ले अफका लागि छनोट
काठमाडौं, वैशाख २३ : धनगढी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफका लागि छनोट भएको छ । लिग चरणको अन्तिम खेल अगावै धनगढीले प्ले अफका लागि स्थान पक्का गरेको हो । बुधबार…
कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चार लाख ५० हजार सहयोग
सउल, वैशाख २३ : कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएको…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१