खेलकुद
सचिन तेन्दुलकरमा कोरोना सङ्क्रमण
काठमाडौं, चैत १४ : भारतीय क्रिकेट टोलीका पूर्ब कप्तान एवम् क्रिकेटका महान हस्ती सचिन तेन्दुलकर कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले शनिबार आफ्नो सामाजिक सञ्जालमा आफू सङ्क्रमित हुन पुगेको पुष्टि गर्नुभएको…
हिमचितुवा घिमिरे खोतेजुसँग भिड्दै
काठमाडौँ, चैत १४ : युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को तयारी पूरा गर्नुभएको छ । आइतबार जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उहाँले…
त्रिदेशीय कप फुटबल : नेपाललाई बङ्गलादेशसित जित्नैपर्ने दबाब
काठमाडौँ, चैत १४ : त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बङ्गलादेशसित भिड्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बङ्गलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि…
शहीद स्मारक ‘सी’ डिभिजन लिग : सानो गौचरन विजयी
काठमाडौँ, चैत १३ : शहीद स्मारक ‘सी’ डिभिजन लिगमा सानो गौचरन युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा सानो गौचरनले वीरगञ्ज युथ एकेडेमीलाई…
वैशाख पहिलो सातादेखि त्रिदेशीय क्रिकेट सिरिज
काठमाडौं, चैत १३ : नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी वैशाखको पहिलो सातादेखि हुने भएको छ । वैशाख ४ देखि ११ गतेसम्म उक्त प्रतियोगिता…
चितवन प्रिमियर लिग मङ्सिरमा
भरतपुर, चैत १३ : दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर महीनामा हुने भएको छ । सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) महीनामा प्रतियोगिता…
इटालीले उत्तरी आयरल्याण्डलाई हरायो
काठमाडौं, चैत १३ : इटालीले उत्तरी आयरल्याण्डमाथि जित हात पारेको छ । विश्वकप फुटबल २०२२ को छनौट प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा उत्तरी आयरल्याण्डलाई हराएर इटालीले उत्कृष्ट सुरुवात गरेको छ ।…
इंग्ल्याण्डको सान मारिनोमाथि फराकिलो जित
काठमाडौं, चैत १३ : इंग्ल्याण्डले सान मारिनोमाथि फराकिलो जित हात पारेको छ । विश्वकप फुटबल २०२२ छनेट अन्तर्गत गए राति सम्पन्न खेलमा इंग्ल्याण्डले सान मारिनोमाथि ५–० को आरामदायी जित हात पारेको…
स्पेन बराबरीमा रोकियो
काठमाडौं, चैत १३ : स्पेनले विश्वकप फुटबल २०२२ को छनोट प्रतियोगितामा निराशाजनक सुरुवात गरेको छ । ग्रनाडामा सम्पन्न पहिलो छनाेट खेलमा स्पेनलाई ग्रीसले १–१ को बराबरीमा रोकेको हो । समूह बी…
घरेलु मैदानमा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेल्यो
काठमाडौँ, चैत १२ : घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली…
लोकप्रिय
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा शुभकामना र्याली
कार्तिक १७, २०८१
पटकाका कारण काठमाडौँमा वायु प्रदूषण बढ्यो
कार्तिक १७, २०८१
भाईटीकामा हल्कादेखि मध्यम वर्षा : सातापछि चिसो बढ्ने सम्भावना
कार्तिक १७, २०८१
हङकङ सिक्सेस प्रतियोगिता : नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कार्तिक १७, २०८१