खेलकुद

पौडीबाज डुवाना पेरिस ओलम्पिकबाट बाहिरिन

 साउन १३, २०८१

काठमाडौ १३ साउन : डुवाना लामा पेरिस ओलम्पिक– २०२४ आन्तर्गत पौडी खेलको हिट चरणबाटै बाहिरिएकी छन् । नेपाली पौडीबाज डुवानाले दुई सय मिटर फ्रि–स्टाइलमा निर्धारित दूरी पार गर्न २ मिनेट…

पेरिस ओलम्पिक : ब्याडमिन्टनमा पराजय

 साउन १३, २०८१

काठमाडौँ, १३ साउन : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्कका भिक्टर एक्सेल्सेनसँग पेरिस ओलम्पिकमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा गए राति सम्पन्न खेलमा…

पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित

 साउन १२, २०८१

काठमाडौँ, १२ साउन : पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेबलटेनिस खेलमा नेपालका श्यान्टु श्रेष्ठ पराजित भएका छन् । पुरुष एकल राउन्डको प्रारम्भिक चरणमा श्यान्टु सेनेगलका इब्राहिम डिएवसँग ४–० ले पराजित भएका हुन्…

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

 साउन ०९, २०८१

काठमाडौँ, ९ साउन : राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले विभागीय टोली एपिएफ क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा एनआरटीले…

पेरिस पाराओलम्पिकमा नेपालका दुई तेक्वान्दो खेलाडी

 साउन ०९, २०८१

काठमाडौँ, ९ साउन : फ्रान्सको पेरिसमा आयोजना हुने पाराओलम्पिकमा नेपालका पलेसा गोवर्धन र भरतसिंह महताले प्रतिस्पर्धा गर्नुहुनेछ ।  पाराओलम्पिकमा सहभागिता जनाउने नेपाली खेलाडी र प्रशिक्षकलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र…

काभा यु–२० महिला भलिबल : नेपालको यात्रा सेमिफाइनलमै रोकियो

 साउन ०८, २०८१

काठमाडौँ, ८ साउन : काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको…

नेपाल रसियन टोलीसँग फेरि पराजित

 साउन ०७, २०८१

काठमाडौँ, ७ साउन : नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा पनि रसियन टोलीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको खेलमा नेपाल रसियन…

महिला भलिबल : आज नेपालले कीर्गिस्तानसँग खेल्दै

 साउन ०७, २०८१

काठमाडौँ, ७ साउन : काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल…

पाकिस्तानसँग नेपाल पराजित

 साउन ०६, २०८१

काठमाडौँ ६ साउन : एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको…

हामी तयार छौँ– पेरिस ओलम्पिक आयोजक

 साउन ०६, २०८१

पेरिस, ६ साउन : पेरिस ओलम्पिक सुप्रिमो टोनी एस्टान्गुएटले आइतबार खेल आयोजनाको प्रभावका बारेमा केही बासिन्दा र व्यवसायीहरूको गुनासोलाई बेवास्ता गर्दै सहर खेलका लागि ‘तयार’ रहेको बताउनुभएको छ । “हामी…