खेलकुद
ब्राजिलको पेरुमाथि सहज जित
काठमाडौं, असार ४ : ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगितामा पेरुमाथि सहज जित हात पारेको छ । समूह बी अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा ब्राजिलले पेरुलाई ४–० ले हराउँदा प्रतियोगितामा लगातार…
टेष्ट च्यापिम्यनशीपको उपाधिका लागि भारतले न्युजिल्याण्डको सामना गर्दै
काठमाडौं, असार ४ : टेष्ट क्रिकेटको करिब एक शताब्दी र ४० वर्षभन्दा लामो इतिहासमा पहिलो पटक च्याम्पियनशीपका लागि खेल हुँदैछ । न्युजिल्याण्ड र भारत उपाधिका लागि आजबाट स्पर्धा गर्दैछ । विश्व…
केभिन डे ब्रुनले बेल्जियमलाई अन्तिम १६ मा पु-याए
काठमाडौं, असार ४ : केभिड डे ब्रुनले निर्णायक गोल गरेपछि बेल्जियमले डेनमार्कलाई हराएर युरोकप फुटबल २०२० को अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ । बेल्जियमले डेनमार्कमाथि २–१ को जित हात…
डेनमार्कका मीडफिल्डर एरिकसन अस्पतालबाट ‘डिस्चार्ज’ भए
काठमाडौं, असार ४ : डेनमार्कका मीडफिल्डर क्रिश्चियन एरिकसन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको मुटुको शल्यक्रिया गरिएको छ । २९ वर्षीय डेनमार्कका मीडफिल्डर एरिकसनको फिनल्याण्ड बिरुद्धको यूरो कप फुटबल २०२० अन्तगर्तको…
विश्व टेष्ट च्याम्पियन्सका लागि भारतले १५ खेलाडी टुंग्यायो
काठमाडौं, असार २ : विश्व टेष्ट च्याम्पियन्सका लागि भारतीय क्रिकेट टोलि ब्यवस्थापनले १५ सदस्यीय टोलिको घोषणा गरेको छ । भारतले विश्व टेष्ट च्याम्पियन्सको उपाधिको लागि शुक्रबारबाट न्युजिल्याण्डको सामना गर्दैछ । लामो…
नेपाल एशिया कप छनोटको तेस्रो चरणमा पुग्यो
काठमाडौं, असार २ : नेपाल एसियाली कप छनोटको तेस्रो चरणमा प्रबेश गरेको छ । एशियाली फुटबल महासंघ(एएफसी)ले छनोट प्रकृयामा परिमार्जन गरेपछि नेपालले एएफसी एसियन कप छनोटको प्ले अफ खेल्न नपर्ने भएको…
कोपा अमेरिकामा चिलीले अर्जेन्टिनालाई रोक्यो
काठमाडौं, असार १ : कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले चिली बिरुद्ध बराबरीमा रोकिएको छ । समूह ए को पहिलो खेलमा अर्जेन्टिनाले चिली बिरुद्ध १–१ को बराबरी खेल्दै अङ्क बाँडेको हो ।…
भारत विरुद्धको विश्व टेष्ट च्याम्पियनसिपका लागि न्युजिल्याण्ड टोलीको घोषणा
काठमाडौं, असार १ : न्युजिल्याण्डले भारत विरुद्धको विश्व टेष्ट च्याम्पियनसिपका लागि टोलीका सदस्यहरुको अन्तिम रुप दिएको छ । १५ सदस्यीय टोलीमा नियमित कप्तान केन विलियम्सन फिर्ता हुनुभएको छ । विकेटकीपर बीजे…
स्लोभाकियाले पोल्याण्डलाई हरायो
काठमाडौं, असार १ : स्लोभाकियाले पोल्याण्डलाई हराएको छ । यूरो कप फुटबल २०२० अन्तगर्त समूह इ को पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डमाथि २–१ को जित हात पारेको हो । सेन्ट पिटर्सबर्गमा गए…
जिद्दी स्वीडेनले स्पेनलाई बराबरीमा रोक्यो
काठमाडौं, असार १ : स्पेनलाई स्वीडेनले बराबरीमा रोकेको छ । यूरो कप फुटबल २०२० अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा स्पेनलाई स्वीडेनले गोलरहित बराबरीमा रोकेको हो । सेभियामा सम्पन्न समूह इ…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
माघ ०२, २०८१