खेलकुद

क्यानाडा ओलम्पिक फुटबलमा छ अङ्कको कटौतीलाई उल्टाउने प्रयासमा असफल

 साउन १६, २०८१

पेरिस, १६ साउन : महिला ओलम्पिक फुटबलमा जासुसी काण्डमा छ अङ्कको कटौतीलाई खेलकुदका लागि मध्यस्थता अदालतमा क्यानाडाले गरेको अपील बुधबार असफल भएपछि यथावत गरिएको छ । स्विट्जरल्याण्डमा रहेको निकायलाई विश्व…

प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित

 साउन १६, २०८१

काठमाडौ १६ साउन : नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन् । समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भए…

यु–१८ यूथ लिग : नेपाल पुलिस शीर्षस्थानमा

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।  सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले सातदोबाटो यूथ क्लबलाई…

नेपाली पौडीबाज एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक–२०२४ को पुरुष एक सय मिटर फ्रिस्टाइलमा आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । फ्रान्सको पेरिस ला डिफेन्स एरिनामा भएको…

पेरिस ओलम्पिक : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहाल पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज बिहान सम्पन्न भएको…

पेरिसमा मङ्गलबार ओलम्पिक खेलकुदका क्रममा गर्मीको चेतावनी जारी

 साउन १४, २०८१

पेरिस, १४ साउन : फ्रान्सको मौसम विज्ञान एजेन्सीले पेरिस र वरपरका क्षेत्रहरूमा ओलम्पिक खेलहरू आयोजना गर्ने क्रममा मङ्गलबार आँधी र ३५ डिग्री सेल्सियसको उच्च तापक्रमको सम्भावना रहेको चेतावनी जारी गरेको…

डुरान्ड कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : भारतीय सेनाको आयोजनामा सञ्चालन हुने डुरान्ड कप फुटबल २०२४ मा भाग लिन त्रिभुवन आर्मी क्लबका खेलाडीहरु भारत प्रस्थान गरेका छन् । एक सय ३३औँ संस्करणको उक्त…

पेरिस ओलम्पिकमा नेपालकी जुडो खेलाडी मनिता बाहिरिन

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन् । मनिता क्याम्प डी मार्स एरिनामा सर्वियन खेलाडी मारिका पेरिसिकसँग पराजित भएसँगै पहिलो चरणबाटै…

सुटिङ खेलाडी सुस्मिता ४२औँ स्थानमा

 साउन १३, २०८१

काठमाडौँ, १३ साउन : नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक-२०२४ को महिला १० मिटर एयर राइफलमा आज ४२औँ स्थान हासि गरेकी छन् । पेरिसदेखि स्थलमार्गबाट करिब तीन घण्टा टाढा…

पेरिस ओलम्पिक : सुस्मिता र डुवाना छनोट चरणबाटै बाहिर

 साउन १३, २०८१

काठमाडौँ, १३ साउन : नेपालकी सुटर सुस्मिता नेपाल र पौडीबाज डुवाना लामा पेरिस ओलम्पिकको प्रारम्भिक छनोट चरणबाटै बाहिरिनु भएको छ ।  आइतबार महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुभएकी सुस्मिताले ६०७।८…