खेलकुद
टोकियो ओलम्पिकमा पार्कीका सट्टा चौधरीले प्रतिस्पर्धा गर्ने
काठमाडौँ, असार १७ : आगामी महिना जापानको राजधानी टोकियोमा शुरु हुने ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नुहुने भएको छ । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने तय भए…
१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौँ, असार १७ : कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ…
ए डिभिजन लिगको तयारी सुरु
काठमाडौं, असार १७ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन लिगको तयारी सुरु गरेको छ । तयारी स्वरुप एन्फाले पहिलो चरणमा क्लबका प्रतिनिधिहरुसँग छलफल गरेको छ । एन्फाले गत् सोमबार क्लब…
मेस्सी बार्सिलोनासँगको सम्झौताबाट मुक्त
काठमाडौं, असार १७ : विश्वकै सबैभन्दा महानमध्येका एक फुटबलर लियोनल मेस्सी अनुबन्धनबाट मुक्त हुनुभएको छ । बार्सिलोनासँगको उहाँको आबद्धता सम्झौताको म्याद मध्य रातिबाट सम्पन्न भएको छ । गएको सिजन सुरु हुनुभन्दा…
स्वीडेनलाई हराउँदै युक्रेन क्वार्टरफाइनलमा पुग्यो
काठमाडौं, असार १६ : युक्रेनले स्वीडेनलाई हराएर युरोकप फुटबल २०२० को क्वार्टरफाइनलमा पुगेको छ । यूक्रेनले थपिएको समयको अतिरिक्त समयमा गरेको गोलले उसको स्वीडेनमाथि जित सम्भव बनायो । अर्टेम डोबाइकले १२१…
पहिलो एकदिवसीयमा इङ्ल्यान्डको श्रीलङ्कामाथि सहज जित
काठमाडौं, असार १६ : श्रीलङ्का विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल इंग्ल्याण्डले पाँच विकेटले जितेको छ । जितसँगै तीन खेलको एकदिवसीय शृङ्खलामा इङ्ल्यान्डले १–० को अग्रता लिएको छ । श्रीलङ्काले १८६ रनको…
लिभरपुलका बेनिटेज इभर्टनका प्रमुख प्रशिक्षक नियुक्त
काठमाडौं, असार १६ : लिभरपुलका राफल बेनिटेज एभर्टनका प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको छ । ६१ वर्षीय स्पेनिस बेनिटेजले तीन वर्षे सम्झौता गर्दै एभर्टनमा कार्लो एन्सेलोट्टीलाई बिस्थापित गर्नुभएको छ । कार्लो एन्सेलोट्टीले…
फुटबलसँग सम्बन्धित दुई हजार स्कटिश सङ्क्रमित
काठमाडौं, असार १६ : स्कटल्याण्डमा दुई हजार सङ्क्रमित यूरो कप फुटबल २०२० हेरेकासँग सम्बन्धित रहेको पाइएको छ । जनस्वास्थ्य स्कटल्याण्डले एक हजार ९९१ जना सङ्क्रमित पुष्टि भएकोमा दुई तिहाई इंग्ल्याण्ड बिरुद्ध…
स्विट्जरल्याण्डकाे रोमाञ्चक जित
कोपेनहेगन, असार १६ : स्विट्जरल्याण्डका गोलरक्षक यान सोमर नायक बनेपछि स्विट्जरल्याण्डले नाटकीय खेलमा विश्वविजेता फ्रान्सलाई टाइब्रेकरमा ५–४ ले हराएर युरो २०२० को क्वाटरफाइनलमा स्थान बनाएको छ । यी दुई टिमबीचको निर्धारित…
नेपालमा पहिलो पटक साहसिक खेल ‘ट्री क्याइम्विङ’
तनहुँ, असार १४ : नेपालमै पहिलो पटक भित्र्याएको साहसिक खेल ‘‘ट्री क्याइम्विङ’’ (रुख चढ्ने) तनहुँको भिमाद नगरपालिका–७ राङरुङ हटियामा सोमबार सफल परीक्षण गरिएको छ । पर्यटक तान्ने नयाँ उपायको लागि पहिलो…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
माघ ०२, २०८१