खेलकुद
डच फुटबलर आर्जेन रोबेन अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
काठमाडौं, साउन १ : डच फुटबलर आर्जेन रोबेन दोस्रो पटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । सन् २०१९ मा उहाँले पहिलो पटक सन्यास लिने घोषणा गर्नुभएको थियो । तर उक्त…
इटालीका गोलरक्षक डोनारुम्मा पीएसजीमा आबद्ध भए
काठमाडौं, साउन १ : इटालीका गोलरक्षक जियानलुइगि डोनारुम्मा पेरिस सैन्ट जर्माइन(पीएसजी) मा आबद्ध हुनुभएको छ । २२ वर्षीय डोनारुम्मा यूरो कप फुटबल २०२० को ‘प्लेयर अफ द् टुर्नामेन्ट’ घोषित हुनुभएको थियो…
टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ
काठमाडौँ, असार ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित…
एन्फाले रेफ्री निर्देशक माग्यो
काठमाडौं, साउन १ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले रेफ्री निर्देशक पदका लागि विज्ञापन खुला गरेको छ । एन्फाले रेफ्रीलाई प्रशिक्षित गर्नुका साथै रेफ्रीसँग सम्बन्धित गतिबिधि सञ्चालन गर्न योग्य उम्मेदवारबाट आवदेन आव्हान…
सी डिभिजन छनौट प्रतियोगितामा दत्र्ता हुन एन्फाको आव्हान
काठमाडौं, असार ३१ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले सी डिभिजन फुटबल लिगमा सहभागी हुने छनौट प्रतियोगितामा दत्र्ता हुन देशभरिका फुटबल क्लबलाई आव्हान गरेको छ । छनौट प्रतियोगिता भदौ १ गतेदेखि हुने…
थप एकमा सङ्क्रमणको पुष्टि, टोलिका चारजना आईसोलेशनमा बस्ने
काठमाडौं, असार ३१ : इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलिका थप चार जना दश दिने क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । ऋषभ पन्तपछि अर्को एक जना कर्मचारीमा सङ्क्रमणको पुष्टि भएको हो ।…
मुश्फीक्र रहिम ढाका फर्किदै
काठमाडौं, असार ३० : बङ्गलादेश क्रिकेट टोलिका ब्याट्सम्यान मुश्फीक्र रहिम जिम्बाबवे भ्रमण स्थगित गरेर घर फर्किन लाग्नुभएको छ । बङ्गलादेश क्रिकेट बोर्ड(बीसीबी)ले रहिम स्वदेश फर्किन लागेको पुष्टि गरेको छ । बङ्गलादेशले…
टी ट्वान्टी श्रृखंलाका लागि इंग्ल्याण्डका खेलाडी आईसोलेशनबाट फर्किए
काठमाडौं, असार ३० : पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंलाबाट बाहिरिन पुगेका नौ जना खेलाडी इंग्ल्याण्ड क्रिकेट टोलिमा फित्र्ता भएका छन् । कोरोना सङ्क्रमितको सम्पर्कमा आएपछि आईसोलेशनमा बस्नुपरेका नौ जना प्राथमिक खेलाडी टोलिमा…
आयरल्याण्डले दक्षिण अफ्रिकालाई हरायो
काठमाडौं, असार ३० : आयरल्याण्डले दक्षिण अफ्रिकी क्रिकेट टोलिलाई हराएको छ । दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डले दक्षिण अफ्रिकामाथि ४३ रनको फराकिलो अन्तरको जित हात पारेको हो । जितसँगै आयरल्याण्डले तीन…
पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले एकदिबसीय श्रृखंला ‘क्लिन स्वीप’ ग-यो
काठमाडौं, असार ३० : इंग्ल्याण्डले पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंला ‘क्लिन स्वीप’ गरेको छ । तेस्रो तथा अन्तिम एकदिबसीय खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई तीन विकेटले हराएको छ । तेस्रो खेलमा जितसँगै इंग्ल्याण्डले तीन…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१