खेलकुद
टोकियो ओलम्पिकको उद्घाटन आज
काठमाडौं, साउन ८ : विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ…
क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता डिश होमले प्रसारण गर्ने
काठमाडौं, साउन ८ : घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रसारणका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिश…
ओलम्पिकमा सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने
काठमाडौं, साउन ७ : भोलिदेखि जापानको टोकियोमा आयोजना हुने ३२ औँ ग्रीष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । आज सार्वजनिक…
ओलम्पिक पुरुष फुटबल : स्पेन बराबरीमा रोकियो, फ्रान्समाथि मेक्सिकोको विशाल जित
काठमाडौं, साउन ७ : टोक्यो ओलम्पिक पुरुष फुटबलको उद्घाटन खेलमा स्पेनलाई इजिप्टले गोलरहित बराबरीमा रोकेको छ । यूरो २०२० का युवा खेलाडीबाट पुरस्कृत पेड्रीको उपस्थितिले समेत स्पेनको नतिजामा सकारात्मक असर…
अष्ट्रेलियाले बङ्गलादेशमा पाँच टी ट्वान्टी खेल्ने
काठमाडौं, साउन ७ : अष्ट्रेलियाले बङ्गलादेशमा पाँच खेलको अन्तर्राष्ट्रिय टी ट्वान्टी शृङ्खला खेल्ने भएको छ । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी)ले आगामी जुलाई २९ मा अष्ट्रेलियाली क्रिकेट टोलि ढाका आइपुग्ने पुष्टि गरेको…
सन् २०३२ को ओलम्पिक ब्रिसबैनले आयोजना गर्ने
काठमाडौं, साउन ६ : सन् २०३२ को ओलम्पिक र पारालम्पिक खेलकूद अष्ट्रेलियाको ब्रिसबैन शहरले आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)ले ब्रिसबैन शहरले आयोजनाका लागि राखेको प्रस्ताब स्वीकृत गरेको…
टोकियो ओलम्पिक उद्घाटनमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने सम्भावना
टोकियो, साउन ६ : जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री…
विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालका पाँच खेलाडी
काठमाडौँ, साउन ६ : जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ…
खेलाडी सङ्क्रमित भएपछि आर्सनलको अमेरिका यात्रा रोकियो
काठमाडौं, साउन ६ : आर्सनलले अमेरिका यात्रा रोकेको छ । प्रिमियर लिगको तयारी स्वरुप आर्सनलले अमेरिकामा फ्लोरिडा कप खेल्ने तय भएको थियो । आर्सनलले बुधबार एक वक्तब्य जारी गरी भ्रमण टोलिका…
पाकिस्तान तीन विकेटले हार्यो, टी ट्वान्टी श्रृखंला इंग्ल्याण्डले जित्यो
काठमाडौं, साउन ६ : इंग्ल्याण्डले पाकिस्तान बिरुद्धको तीन खेलको टी ट्वान्टी श्रृखंला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक टी ट्वान्टीमा घरेलु टोलिले पाकिस्तानलाई तीन विकेटले हरायो । पाकिस्तानले…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१