खेलकुद

स्पेनिस ला लिगा सुरु : दुवै खेल बराबर

 साउन ३२, २०८१

काठमाडौँ, ३२ साउन : स्पेनिस ला लिगाको नयाँ सिजन २०२४/०२५ सुरु भएको छ । बिहीबार राति भएको उद्घाटन सत्रका दुवै खेल बराबरीमा सकिएको छ । पहिलो खेलमा एथ्लेटिक क्लब र गेटाफे १–१ गोलको बराबरीमा रोकियो…

यु–२० फुटबलको कप्तानमा कुशल

 साउन ३२, २०८१

काठमाडौँ, ३२ साउन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी कुशल देउजालाई दिएको छ । प्रशिक्षक उर्जन श्रेष्ठले युथ फुटबलमा उत्कृष्ट प्रदर्शन…

साफ च्याम्पियनसिप : मैदानको टुङ्गो अझै लागेन

 साउन ३१, २०८१

काठमाडौँ, ३१ साउन : दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता यही भदौ २ गतेदेखि नेपालमा सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा पनि…

निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया प्रस्थान

 साउन ३१, २०८१

काठमाडौँ, ३१ साउन : अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का किमुन्युङ कप जि–१ रयाङकिङ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न आज दक्षिण कोरियाको मुजु प्रस्थान गर्नुभएको छ । यही अगष्ट १७…

एम्बाप्पेको डेब्यु गोलमा रियल च्याम्पियन

 साउन ३१, २०८१

काठमाडौँ, ३१ साउन : फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेको डेब्यु गोल सहयोगमा रियल म्याड्रिडले युरोपियन सुपर कपको उपाधि जितेको छ ।  पोल्यान्डमा बुधबार राति भएको खेलमा रियल म्याड्रिडले एट्लान्टालाई २–० गोलले…

दशरथ रङ्गशाला बिग्रिएपछि सातदोबाटो सर्‍यो साफ यु–२० फुटबल

 साउन ३१, २०८१

काठमाडौँ, ३१ साउन : नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको अवस्था नाजुक भएपछि आइतबार देखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोमा हुने भएको छ ।  दशरथ रङ्गशाला खेल्न नमिल्ने…

एपीएफका तीन महिला भलिबल खेलाडीलाई सम्मान

 साउन ३०, २०८१

काठमाडौँ, ३० साउन : काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा सहभागी नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई बुधबार सम्मान गरिएको छ । प्रधान कार्यालयमा आयोजित कार्यक्रमबिच सशस्त्र प्रहरी महानिरीक्षक…

बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिबलाई पाकिस्तानमा खेल्न अनुमति

 साउन ३०, २०८१

ढाका, ३० साउन : बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई बुधबार पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको छ ।  बङ्गलादेशका पूर्वकप्तान शकिबले जनवरीमा कुनै पनि वास्तविक विरोधबिना सम्पन्न निर्वाचनपछि अपदस्थ…

स्पोर्ट्स अवार्ड आगामी भदौ २८ गते

 साउन ३०, २०८१

काठमाडौँ, ३० साउन : २१औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आगामी भदौ २८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बुधबार एक कार्यक्रमबिच अवार्डको मिति घोषणा गरेको हो…

१०औँ राष्ट्रिय खेलकुदको कार्यविधि बन्यो

 साउन ३०, २०८१

काठमाडौँ, साउन : कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ ।  बुधबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टङ्कलाल घिसिङको टोलीले कार्यविधिमा छलफल…