खेलकुद

एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा…

चारदेशीय टी–ट्वान्टी क्रिकेटमा नेपाल युएईसँग पराजित

 माघ २९, २०७८

काठमाडौँ, माघ २९ : चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएइ) सँग पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग…

थ्रीस्टार र मनाङले अंक बाँडे

 माघ २९, २०७८

काठमाडौं,माघ २९ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको…

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते हुने

 माघ २९, २०७८

काठमाडौं, माघ २९ : नेपाल कराते महासङ्घको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता आगामी चैत…

विद्यालय परिसरमा खेलग्राम, तीन करोडमा कवर्डहल निर्माण हुँदै

 माघ २९, २०७८

सुन्दरहरैंचा (मोरङ) माघ २९ : मोरङको सुन्दरहरैंचा–५ स्थित साजिलाल माध्यमिक विद्यालय परिसरमा कवर्डहल निर्माण हुने भएको छ । १ नं. प्रदेशको ‘बिग स्कुल’ ठूलो विद्यालयको रुपमा छनाेट भएको साजिलाल माध्यमिकको गुरूयोजना…

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपालको जित

 माघ २८, २०७८

काठमाडौँ, माघ २८: नेपालले शुक्रबार दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकीय पालिको सहयोगमा घरेलु टिम ओमानलाई छ विकेटले पराजित गरेको चारदेशीय अन्तर्राष्ट्रिय टि२० शृङखलामा विजयी सुरुआत गरेको छ । घरेलु टिम…

मुस्ताङमा राष्टिय स्की च्याम्पियन्सीप

 माघ २७, २०७८

काठमाडौं, माघ २७ : चौथो राष्ट्रिय स्की च्याम्पियन्सीप २०२२ मुस्ताङमा हुने भएको छ । प्रतियोगतामामा २६ खेलाडीको सहभागिता रहने बताइएको छ । नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले बिहिबार मुस्ताङ जाने…

ओमानमा क्रिकेट टिमको व्यस्तता (फोटो फिचर)

 माघ २७, २०७८

काठमाडौँ, माघ २७ : नेपाली टोल ओमानमा फेब्रुअरी १८ देखि २४ तारिखसम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलका लागि ओमानमा तयारीमा व्यस्त रहेको छ । मंगलबार ओमान पुगेको नेपाली…

नेस्पोले वैज्ञानिक खेलकुद अनुसन्धान तथा प्रवर्धनमा सहयोग गर्ने

 माघ २७, २०७८

काठमाडौँ, माघ २७ : नेपाली खेलकुदमा वैज्ञानिक अनुसन्धान तथा खेलकुदलाई प्रवर्धन गर्ने उद्येश्यसहित नेपाल खेलकुद अनुसन्धान तथा प्रबर्धन प्रतिष्ठान(नेस्पो) गठन भएको छ । सुदूरपश्चिम खेलकुद विकास समितिका पूर्वअध्यक्ष साम्राज्यविक्रम पाँडेको अध्यक्षतामा…

मच्छिन्द्र र श्रीलंकाको ब्लु स्टारको खेल दशरथ रंगशालामा

 माघ २७, २०७८

काठमाडौँ, माघ २७ : एएफसी कप छनोट खेल अन्तर्गत शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षटोली मच्छिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टार क्लबबीचको खेल दशरथ रंगशालामा हुने भएको छ । एसियाली फुटबल…