खेलकुद
चौथो पटक आर्मीले उचाल्यो झापा गोल्डकपको उपाधि
झापा, फागुन ३० : नेपाल आइस पाँचौँ झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ । झापाको डोमालाल रङ्गशालामा आज भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित…
नेपाली सेनालाई स्वर्ण पदक
काठमाडौँ, फागुन २९ : नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल…
साफ फुटबल च्याम्पियनसिप : नेपाली टोली भारततर्फ
काठमाडौँ, फागुन २९ : भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १…
‘छैटौँ झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिता
त्रिशूली, फागुन २९ : ‘जे गरौँ, गज्जबले गरौँ’ नारासहित स्थानीय एवं राष्ट्रियस्तरका धावक सम्मिलित ‘छैटौँ झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिता नुवाकोटको बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा शनिबार सम्पन्न भएको छ । नयाँ खेलाडीको…
रोनाल्डोको ह्याट्रिकसहित कीर्तिमान
काठमाडौँ, फाल्गुन २९ : क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकसहित नयाँ कीर्तिमान रचेपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहाममाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युनाइटेडले टोट्टनहामलाई…
आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि फुँयाललाई
काठमाडौँ, फागुन २८ : दोस्रो आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगितामा रविन फुँयाल विजयी हुनुभएको छ । यती समूहका संस्थापक वरिष्ठ पर्यटन व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाको तेस्रो स्मृति दिवसका अवसरमा यती…
मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङलाई
कैलाली, फागुन २८ : धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौँ ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । धनगढी रङ्गशालामा आज भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१…
झापा गोल्डकप : घरेलु टोली झापा ११ विजयी
झापा, फागुन २८ : झापा गोल्डकपको आजको प्रतियोगितामा घरेलु टोली झापा–११ विजयी भएको छ । प्रतियोगितामा सङ्कटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका…
इण्डो–नेपाल क्रिकेट प्रतियोगिताको फाइनलमा कानपुर
मोरङ, फागुन २८ : फागुनशम्शेर क्रिकेट क्लब कानपुर (भारत) विराटनगरमा सञ्चालित इण्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेलमैदानमा…
व्यास अल्ट्रा म्याराथनको उपाधि सुनुवारलाई
तनहुँ, फागुन २८ : पाँचौं व्यास अल्टा म्याराथनमा प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवारले जिप्नु भएको छ । व्यास नगरपालिकाको वडा नम्बर –५ को मानुङदेखि वडा नम्बर –८ को पुलिमराङसम्मको…
लोकप्रिय
तरकारीमा खानै नहुने गरी विषादीको मात्रा
चैत ११, २०८१
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
चैत ०८, २०८१