खेलकुद

सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश

 भदौ ०७, २०८१

ताप्लेजुङ, ७ भदौ : सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा घरेलु टिम सङ्घर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित…

साफ च्याम्पियनसिपमा भारत सेमिफाइनलमा

 भदौ ०७, २०८१

काठमाडौं, ७ भदौ : माल्दिभ्सलाई पराजित गर्दै भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–०…

‘स्पोर्टस अवार्ड’ मा पाँच खेलाडी मनोनयन

 भदौ ०७, २०८१

काठमाडौँ, ७ भदौ : नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डअन्र्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झा, राष्ट्रिय…

साफ यु–२० फुटबल : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

 भदौ ०६, २०८१

काठमाडौँ, ६ भदौ : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगितामा बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङघ) कम्प्लेक्सको…

ताप्लेजुङ गोल्डकप : त्रिभुवन आर्मीलाई पछि पार्दै विर्तामोड सेमिफाइनलमा

 भदौ ०६, २०८१

ताप्लेजुङ, ६ भदौ : अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब काठमाडाँैलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाको विर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा…

तेक्वान्दो खेल्न भिजन दक्षिण कोरिया प्रस्थान

 भदौ ०५, २०८१

काठमाडौँ, ५ भदौ : अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४ संस्कणमा सहभागी हुन भिजन तामाङ आज दक्षिण कोरियाको सोल प्रस्थान गरेका छन् । यही भदौ ७ गते हुने…

ताप्लेजुङ गोल्डकप : सिरहा सेमिफाइनलमा

 भदौ ०४, २०८१

फुङ्लिङ (ताप्लेजुङ) ४ भदौ : सलहेस युवा क्लब सिरहा ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० ले पराजित गर्दै सिरहा सेमिफाइनलमा पुगेको हो…

बङ्गलादेशसँग श्रीलङ्का पराजित भएसँगै नेपाल सेमिफाइनमा

 भदौ ०४, २०८१

काठमाडौँ, ४ भदौ : राजधानीमा जारी यु–२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनमा पुगेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको…

क्रिकेटर सन्दीप बृज इन्टरनेशनलको ब्रान्ड एम्बेसडर

 भदौ ०४, २०८१

काठमाडौँ, ४ भदौ : नेपाली राष्ट्रिय टोलीका क्रिकेट सन्दीप लामिछानेलाई बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।  बृजले सन्दीपलाई दुई वर्षका लागि एम्बेसडरमा नियुक्त गरेको हो । एम्बेसडरसम्बन्धी…

आइसिसी विश्वकप लिग–२ : क्यानडाको चौथो हार

 भदौ ०४, २०८१

काठमाडौँ, ४ भदौ : क्यानडाले आइसिसी विश्वकप लिग–२ मा लगातार चौथो हार खेपेको छ । सोमबार राति भएको खेलमा क्यानडा अमेरिकासँग ५० रनले पराजित भयो । क्यानडाले नरदरल्यान्ड र अमेरिका सम्मिलित…