खेलकुद
दोस्रो कर्णबहादुर स्मृति कपमा जदाह भेट्रान क्लब विजयी
बिर्तामोड, चैत १३ : झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति अन्तराष्ट्रिय भेट्रान कप फुटवलको उपाधी जदाह भेट्रान क्लब मोरङले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा धरान भेट्रान क्लब सुनसरीलाई ट्राइब्रेकरमा…
नेपाल र थाइल्याण्डको चोनबरी भिड्ने
काठमाडौँ, चैत १३ : (नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समयअनुसार ५ः४५ बजे खेल्नेछ…
राष्ट्रिय भलिबल प्रतियोगिता : त्रिभुवन आर्मी क्लब च्याम्पियन
सुदूरपश्चिम, चैत १२ : धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको छ । आज…
नेपाल पपुना न्युगिनीसँग तीन विकेटले पराजित
काठमाडौँ, चैत १२ : पपुना न्युगिनी (पीएनजी)विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपाल पराजित भएसँगै दुई खेलको सिरिजमा पीएनजीले…
सात प्रदेशका खेलकुदमन्त्री बैठक : १४ बुँदे निर्णय पारित
काठमाडौँ,चैत १२ : युवा तथा खेलकुुदसम्बन्धी विषयगत समितिको बैठकले १४ बुँदे निर्णय पारित गरेको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सातवटै प्रदेशका खेलकुदमन्त्री तथा सचिव सहभागितामा भएको बैठकले विभिन्न…
पोखरा म्याराथन : अजित र सरस्वतीलाई १० किमी दौडको उपाधि
कास्की, चैत १२ : पोखरामा आयोजना गरिएको १६औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत आज सम्पन्न १० किमी दौडमा पुरुषतर्फ अजितकुमार यादव र महिलातर्फ सरस्वती बोहोराले उपाधि जित्न सफल हुनुभएको…
दिपेश र रशिलालाई खुला ब्याडमिन्टन उपाधि
काठमाडौँ, चैत १२ : राष्ट्रिय च्याम्पियन एपीएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्र ब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जित्नुभएको छ । शनिबार भएको पुरुष एकलतर्फ फाइनलमा धामीले रिभाईभ…
फिफा विश्वकप छनोट : अर्जेन्टिनाको सानदार जित
काठमाडौँ, चैत १२ : सन् २०२२ को कतार फिफा विश्वकप छनोट खेलका अर्जेन्टिनाले भेनेजुएलामाथि सानदार जित निकालेको छ । शनिबार बिहान भएको दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–० गोलले हरायो…
नेपालद्वारा पीएनजीलाई २७९ रनको लक्ष्य
काठमाडौँ, चैत १२ : दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाहुना टोली पपुना न्युगिनी (पीएनजी) लाई जितको लागि दुई सय ७९ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित टियु मैदानमा शनिबार टस…
तीन वर्षपछि तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता
काठमाडौँ, चैत १२ : राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १७औँ संस्करण चैत १८ र १९ गते काठमाडौँमा हुने भएको छ । नेपाल तेक्वान्दो संघले कोभिड-१९ र विभिन्न कारण रोकिएको प्रतियोगिता तीन वर्षपछि…
लोकप्रिय
सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्याली
चैत ०१, २०८१
इजरायलले गाजामा गरेको आक्रमणमा २२० जनाको मृत्यु
चैत ०४, २०८१
आठ महिनामा बीस गैँडा मरे
चैत ०४, २०८१
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
चैत ०२, २०८१