खेलकुद
पीएसजी फ्रेन्च लिग वान च्याम्पियन
काठमाडौँ, वैशाख ११ : फ्रेन्च लिग वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । घरेलु मैदानमा शनिबार राति लेन्सलाई बराबरीमा रोक्दै पीएसजीले चार खेल अगावै उपाधि जितेको हो…
इन्टर मिलान शीर्षस्थानमा
काठमाडौँ, वैशाख ११ : इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा इन्टरले एस रोमालाई ३–१ गोलले हरायो । जितसँगै इन्टरले एसी मिलानलाई…
पुलिसलाई महिला गोल्डकप उपाधि
काठमाडौँ, वैशाख ११ : प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रंगशालामा शनिबार राति भएको फाइनलमा पुलिसले एपिएफ क्लबलाई १–० गोलले हरायो ।…
बायर्न म्युनिख तीन खेल अगावै च्याम्पियन
काठमाडौँ, वैशाख ११ : जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो । लगातार १०औँ पटक…
बक्सिङको पुरुष/महिला दुवैमा आर्मी च्याम्पियन
काठमाडौँ, वैशाख १० : नेपाल आर्मीले पुरुष/महिला दुवैमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी पाँच स्वर्ण र दुई रजतसाथ च्याम्पियन बन्यो ।…
रुस र बेलारुसका खेलाडीलाई विम्बल्डनमा प्रतिबन्ध
काठमाडौँ, वैशाख १० : घाँसे मैदानमा खेलिने ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा रुस र बेलारुसका खेलाडीले यस वर्ष खेल्न नपाउने भएका छन् अल इङ्गल्यान्ड क्लबले युक्रेनसँग युद्ध गरेको भन्दै रुस र बेलारुसका…
पाँचथर जिल्ला फुटबल सङ्घमा राई
पाँचथर, वैशाख १० : पाँचथर जिल्ला फुटबल सङ्घको अध्यक्ष गणेशबहादुर राई निर्वाचित हुनुभएको छ । फिदिममा आज सम्पन्न सङ्घको छैटौँ अधिवेशनमा अध्यक्षका प्रत्याशी विमलकुमार श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गर्दै…
भूपेन्द्र बक्सिङको फाइनलमा
काठमाडौँ, वैशाख ९ : नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गर्नुभएको छ । बसन्तपुर डबलीमा शुक्रबार भएको पुरुष ६३ केजी तौल समूहको फाइनलमा…
नवौँ राष्ट्रिय र १९औँ एसियाडको खेल संख्या तय
काठमाडौँ, वैशाख ९ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद र चीनमा भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना…
नेपालले एसियाडको २३ खेलमा सहभागिता जनाउने
काठमाडौँ, वैशाख ९ : चीनको होङझाउमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ संस्करणको एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ । सिंहदरबारस्थित…
लोकप्रिय
चीनको ग्वान्जाओमा होली पर्वको रौनक
फागुन २९, २०८१
वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)
फागुन २९, २०८१
सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्याली
८ घण्टा अगाडि
मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)
फागुन २८, २०८१
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
फागुन २६, २०८१