खेलकुद
एसियाली खेलकुदको लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट
काठमाडौँ, वैशाख १९ : उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । बास्केटबलमा…
क्रिकेट : नेपाल जिम्बावेसँग पराजित
काठमाडौँ, वैशाख १८ : जिम्बावे ‘ए’ विरुद्धको टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे…
नेपालले जिम्बावे ‘ए’ लाई जितका लागि १८२ रनको लक्ष्य दियो
काठमाडौँ, वैशाख १८ : पहिलो टी–ट्वान्टीमा सिरिजमा नेपालले जिम्बावे ‘ए’ टोलीलाई जितका लागि १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो…
रियल स्पेनिस ला लिगा च्याम्पियन
काठमाडौँ, वैशाख १८ : स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्पान्योललाई ४–० गोलले हराउँदै रियल चार खेल अगावै च्याम्पियन बनेको हो…
नेपाल आज जिम्बावेसँग टी-२० खेल्दै
काठमाडौँ, वैशाख १८ : नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ बीच टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा दिउसो १ः०० बजे सुरु हुनेछ । यसअघि आयोजक नेपाल क्रिकेट…
शीर्षटोली सिटीको सानदार जित
काठमाडौँ, वैशाख १८ : इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको सिटीले लिड्स युनाइटेडमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले लिड्सलाई उसैको मैदानमा ४–० गोलले हरायो ।…
भारोत्तोलन र कुस्ती खेलाडीको प्रारम्भिक छनोट
काठमाडौँ, वैशाख १७ : एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान आठ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा शनिबार भएको छनोट प्रतियोगिताबाट पुरुष…
जिम्बाबे ‘ए’ विरुद्ध खेल्ने टी-२० सिरिजका लागि टिम घोषणा
काठमाडौं, वैशाख १७ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। शनिबार क्यानले जिम्बावे ‘ए’ विरुद्ध खेल्ने टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको…
एसियाडका लागि ब्याडमिन्टनमा १४ खेलाडी छनोट
काठमाडौँ, वैशाख १७ : चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि पुरुष र महितातर्फ सात-सात जना खेलाडी छनोट भएका छन् । नेपाल ब्याडमिन्टन…
प्रदीप र सलोनी च्याम्पियन
काठमाडौँ, शाख १७ : प्रदीप खड्का र सलोनी तामाङले सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्स उपाधि जित्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव…
लोकप्रिय
चीनको ग्वान्जाओमा होली पर्वको रौनक
फागुन २९, २०८१
वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)
फागुन २९, २०८१
मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)
फागुन २८, २०८१
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
फागुन २६, २०८१
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
फागुन २६, २०८१