खेलकुद

प्रदीप र प्रणव क्वार्टरफाइनलमा

 बैशाख १४, २०७९

काठमाडौँ, वैशाख १३ : प्रदीप खड्का र प्रणव खनाल आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषर कोर्टमा मंगलबार भएको खेलमा…

विश्वकप लिग–२ मा नेपालको पहिलो खेल ओमानसँग

 बैशाख १४, २०७९

काठमाडौँ, वैशाख १३ : नेपालले आईसीसी  विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको पहिलो खेल ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मङ्गलबार…

एनभीए भलिबल लिगलाई जनरल इन्स्योरेन्सको साथ

 बैशाख १४, २०७९

काठमाडौँ, वैशाख १३ : छैटौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगलाई जनरल इन्स्योरेन्सले सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले खेलाडीको बीमाका लागि सहयोग गरेको हो । सहयोग…

एन्फा महिला संघको अध्यक्षमा पेमा

 बैशाख १४, २०७९

काठमाडौँ, वैशाख १३ : अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला फुटबल सङ्घको अध्यक्षमा पेमा लामा निर्वाचित हुनुभएको छ । एन्फा मुख्यालय सातदोवाटोमा मङ्गलबार भएको निर्वाचनमा पेमाले अध्यक्षको अर्की प्रत्याशी विमला पौडेललाई ३०…

टेनिसमा राजुको विजयी सुरुवात

 बैशाख १२, २०७९

काठमाडौं, वैशाख ११ : राजु श्रेष्ठले आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा आइतबार विजयी सुरुवात गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा राजुले अपूर्व थापालाई ६–२, ७–५…

बेटिसलाई स्पेनिस कोपा डेल रे उपाधि

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल बेटिसले जितेको छ । शनिबार राति भएको खेलमा ला लिगा प्रतिद्वन्द्वी भ्यालेन्सियालाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै बेटिस च्याम्पियन बनेको हो…

पीएसजी फ्रेन्च लिग वान च्याम्पियन

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : फ्रेन्च लिग वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । घरेलु मैदानमा शनिबार राति लेन्सलाई बराबरीमा रोक्दै पीएसजीले चार खेल अगावै उपाधि जितेको हो…

इन्टर मिलान शीर्षस्थानमा

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा इन्टरले एस रोमालाई ३–१ गोलले हरायो । जितसँगै इन्टरले एसी मिलानलाई…

पुलिसलाई महिला गोल्डकप उपाधि

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रंगशालामा शनिबार राति भएको फाइनलमा पुलिसले एपिएफ क्लबलाई १–० गोलले हरायो ।…

बायर्न म्युनिख तीन खेल अगावै च्याम्पियन

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो । लगातार १०औँ पटक…