खेलकुद

नेपालले टस जित्यो

 जेठ ०५, २०७९

काठमाडाँै, जेठ ५ : युगान्डाविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेपछि सुरुआतमा ब्याटिङ गर्ने निर्णय गरेको…

नेपालद्वारा युगान्डालाई १०० रनको लक्ष्य

 जेठ ०५, २०७९

काठमाडाँै, जेठ ५ : नेपालले तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पाहुना टोली युगान्डालाई जितका लागि १०० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले…

नेपाल टी ट्वान्टी लिगको आधिकारिक घोषणा

 जेठ ०४, २०७९

काठमाडौँ, जेठ ४ : नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ । युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले उक्त…

अमेरिका भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा

 जेठ ०४, २०७९

काठमाडौँ, जेठ ४ : नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी  विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार…

नेपाल टी–२० क्रिकेट लिग असोजमा

 जेठ ०४, २०७९

काठमाडौं, जेठ ४ : नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग आगामी आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म काठमाडौंमा हुने…

लिभरपुलको उपाधि होड कायम

 जेठ ०४, २०७९

काठमाडौँ, जेठ ४ : लिभरपुलले इङ्लिस प्रिमियर लिगमा उपाधि होड कायम राखेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–१ गोलले हरायो । लिभरपुलले पुनरागमन जित निकालेको हो ।…

उमा कुङफुमा नेपाललाई तीन स्वर्ण

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण पदक जितेको छ । युकेको ओर्सेस्टरमा मे १५ तारिखमा भएको प्रतियोगितामा सञ्जयराज पुटुवारले दुई तथा भुपेन्द्र…

महिला क्रिकेट : नेपाल युगान्डासँग पराजित

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल अफ्रिकी राष्ट्र युगान्डासँग पराजित भएको छ । कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युगान्डासँग १२…

युगान्डाले नेपाललाई जितको लागि १०३ रनको लक्ष्य दियो

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : घरेलु मैदानमा आजदेखि शुरु भएको टि ट्वान्टी अन्तराष्ट्रिय महिला सिरिजको पहिलो खेलमा अफ्रिकी राष्ट्र युगान्डाले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ | कीर्तिपुरस्थित त्रिवि…

युगाण्डाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डाविरुद्ध पाँच खेलको टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट…