खेलकुद

एन्फा निर्वाचनका लागि ५४ जनाको उम्मेदवारी

 जेठ १२, २०७९

काठमाडौं, जेठ १२ : अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि विभिन्न २१ पदमा ५४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवार मनोनयन दर्ताको अन्तिम दिन बिहीबारसम्म अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा…

बास्केटबल प्रतियोगिता शुक्रबारदेखि

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले…

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको…

धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली क्लब विजयी

 जेठ ११, २०७९

कैलाली, जेठ ११ : धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो…

प्रिमियर गल्फमा सुक्रको एक्लो अग्रता

 जेठ ११, २०७९

काठमाडौं, जेठ ११ : सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुक्रबहादुर राईले एक्लो अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा सुक्रले बुधबार ६ अन्डर…

नेपालले टिमोर लिस्टे र ओमानसँग मैत्री फुटबल खेल्ने

 जेठ ११, २०७९

काठमाडौं, जेठ ११ : एएफसी एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले कतारको दोहामा टिमोर लिस्टे र ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाली टोली थप तयारीको लागि…

नेपाल टी–२० लिग मात्र मान्य, क्रिकेटरको तलब बढ्यो

 जेठ ११, २०७९

काठमाडौं, जेठ ११ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल टी–२० फ्रेन्चाइज लिगलाई मात्र आधिकारिक मान्यता दिने भएको छ । क्यानको मङ्गलबार अबेर सम्पन्न बोर्ड बैठकले क्यानले  आयोजना गर्ने लिगमात्र नेपालको आधिकारिक फ्रेन्चाइज…

टी ट्वान्टी लिग खेल्ने टोलीको घोषणा

 जेठ ११, २०७९

काठमाडौँ, जेठ ११ : नेपाल क्रिकेट सङ्घ ९क्यानले आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने नेपाल टी–ट्वान्टी लिग खेल्ने छ टोलीको नाम सार्वजनिक गरेको छ । प्रतियोगितामा सहभागी हुने…

गुजरात फाइनलमा प्रवेश

 जेठ ११, २०७९

काठमाडौं, जेठ ११ : गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । कोलकाता स्थित इडेन गार्डेन मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७…

सरकारको नीति तथा कार्यक्रम : सातै प्रदेशमा सुविधासम्पन्न रंगशाला

 जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : नेपाल सरकारले सातवटै प्रदेशमा सुविधासम्पन्न दशरथ रंगशाला निर्माण गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा खेलकुदतर्फ सरकारले सातवटै प्रदेशमा…