खेलकुद
तेक्वान्दो : कोटेश्वर च्याम्पियन
काठमाडौँ, जेठ ३० : आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौँ महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । कोटेश्वर पाँच स्वर्ण, दुई रजत र पाँच कास्य पदकका साथ टिम च्याम्पियन बन्न…
एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि टिम घोषणा, हिरन्मईको ठाउँमा मनिषा
काठमाडौं, ३० जेठ : एसीसी महिला टी(२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ । असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना…
खेलकूदमन्त्री गहतराजको नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान
काठमाडौँ, ३० जेठ : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ सङ्घका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेको छ । बक्सिङ फेडरेशन अफ रसिया र रसिया…
नेसन्स लिग : दोस्रो जितसहित स्पेन शीर्ष स्थानमा, पोर्चुगल पराजित
काठमाडौं, ३० जेठ : युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २(० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो…
तेक्वान्दोमा कमल र पार्वतीलाई स्वर्ण
काठमाडौं, जेठ २९ : नेपाल प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा आइतबार स्वर्ण जित्नुभएको छ । पुरुष एकलको ३० वर्षमाथि कमल र महिला एकलको २५–३०…
यू–२० टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी
काठमाडौं, जेठ २९ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोट फुटबलको तयारीका लागि ४० जना खेलाडि बन्द प्रशिक्षणका लागि छनोट गरेको छ…
प्रशिक्षक अलमुताइरी खतरामुक्त
काठमाडौं, जेठ २९ : एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा कुवेतविरुद्ध खेल चलिरहेका बेला टेक्निकल बक्समा बेहोस भएर ढल्नुभएका नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अखिल नेपाल…
नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकियो
काठमाडौँ, जेठ २९ : आइसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल र…
एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित
काठमाडौँ, जेठ २९ : ‘एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा गए राति भएको तेस्रो चरण समूह…
आईसीसी विश्वकप लिग–२ : नेपाल र अमेरिकाको खेल बराबर
काठमाडौं, जेठ २९ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा आइतबार बिहान सम्पन्न त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले…
लोकप्रिय
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
फागुन २३, २०८१
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
फागुन २६, २०८१
राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत
फागुन २२, २०८१
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना
फागुन २३, २०८१
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
फागुन २६, २०८१