खेलकुद
एसिसी महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुआत
काठमाडौँ, असार ३ : एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको…
यू–१२ टिम टेनिसमा भारत पहिलो
काठमाडौं, असार ३ : भारत नेपाल आईटीएफ एसिया यू–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार पहिलो भएको छ । भारत छात्र/छात्रा दुवैमा पहिलो भएको हो ।…
प्रतियोगितामा सहभागी हुने खेलाडीको बीमा
कास्की, असार ३ : गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बीमा गर्ने भएको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८०…
विशेष कबड्डी प्रशिक्षण सुरु
महेन्द्रनगर, २ असार : चीनमा हुने १९औैे एशियाली खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय महिला कबड्डी टिमले कञ्चनपुरको महेन्द्रनगरमा विशेष प्रशिक्षण सुरु गरेको छ । यहाँस्थित कभर्डहल परिसरमा रहेको जिल्ला कबड्डी सङ्घको…
दुुई गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु
हुुम्ला, असार १ : सिमकोट र खार्पुनाथ गाउँपालिकामा माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको छ । जिल्लास्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सो प्रतियोगिता गाउँपालिकाले सञ्चालन गरेको हो ।…
एसियन कप छनोट : इन्डोनेसियासँग नेपालको लज्जास्पद हार
काठमाडौं, असार १ : एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग लज्जास्पद हार खेपेको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा मंगलबार राति भएको खेलमा नेपाल इन्डोनेसियासँग…
कोस्टारिका विश्वकपमा छनोट
काठमाडौं, असार १ : कोस्टारिका कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल-२०२२ मा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति कोस्टारिकाले न्युजिल्यान्डलाई १-० गोलले हरायो । कतारको…
आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा ओमान सहजै पराजित
काठमाडौँ, असार १ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको…
खेलकुद विकासका लागि १७१ पालिकामा बजेट जाने
काठमाडौँ, ३१ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष १७१ पालिकामा बजेट जाने व्यवस्था गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको…
एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ, जेठ ३० : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आसन्न एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपका लागि १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ ।आगामी असार ३ गतेदेखि ११ गतेसम्म मलेसियामा हुने…
लोकप्रिय
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
फागुन २३, २०८१
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
फागुन २६, २०८१
राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत
फागुन २२, २०८१
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना
फागुन २३, २०८१
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
फागुन २६, २०८१