खेलकुद
क्यामरुनको एभिनियर क्लबलाई हेम्जा गोल्डकप फुटबलको उपाधि
कास्की, असार १२ : क्यामरुनको एभिनियर फुटबल क्लबले पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको ‘हेम्जा गोल्डकप अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि जितेको छ । हेम्जा युनाइटेडको आयोजनामा यही असार ४ गतेदेखि…
निर्धारित कार्यक्रम पारदर्शी एवं प्रभावकारी ढङ्गबाट सम्पन्न हुन्छ’
काठमाडौँ, असार १२ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आफ्नो मन्त्रालयको २०७९÷८० मा विनियोजित वार्षिक बजेटबाट निर्धारित कार्यक्रम पारदर्शी एवं प्रभावकारी ढङ्गबाट सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको…
पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक
कास्की, असार १२ : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा यही असार १८ गते पोखरामा हुन लागेको छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले…
बाहिरियो नेपाल एसिसी टी–ट्वान्टी च्याम्पयनसिपबाट
काठमाडौँ, असार १० : वर्षा बाधक बनेपछि नेपाल ‘एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप’बाट बाहिरिएको छ ।मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीच भइरहेको पहिलो…
गौरिका र प्रिन्स बेष्ट खेलाडीको अवार्डबाट सम्मानित
काठमाडौँ, असार ९ : नेपाल ओलम्पिक कमिटी (एनओसी) ले पौडी खेलाडी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाललाई एनओसी अवार्ड प्रदान गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा आज यहाँ आयोजित…
फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो
काठमाडौँ, असार ९ : नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा०ले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको…
खेलकुदमन्त्री र ओलीबीच भेट वार्ता
काठमाडौँ, असार ९ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र विश्व ओलम्पिक सङ्घ एशियाका विकास प्रबन्धक जोभिना चो ओलीबीच आज भेटवार्ता भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको…
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
चितवन, असार ९ : भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । भरतपुर महानगरपालिका–१८ गुञ्जनगर माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो । एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका…
भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा मौनी
महेन्द्रनगर, असार ९ : जिल्ला भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा श्यामसिंह मौनी लाई सर्वसम्मत चयन गरिएको छ । सङ्घको बुधबार सम्पन्न साधारणसभाबाट मौनीको अध्यक्षतामा नयाँ कार्यसमितिको टुङ्गो लगाइएको हो । समितिको…
एन्फाको महासचिवमा राई, कोषाध्यक्षमा जोशी र विदेश विभाग प्रमुखमा पाण्डे मनोनित
काठमाडौं, असार ८ : अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र विदेश विभाग प्रमुखमा नविन पाण्डे मनोनित हुनुभएको छ । पंकजविक्रम नेम्वाङ नेतृत्वको नवनिर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले बुधबार…
लोकप्रिय
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
फागुन २३, २०८१
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
फागुन २६, २०८१
राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत
फागुन २२, २०८१
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना
फागुन २३, २०८१
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
फागुन २६, २०८१
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
फागुन २२, २०८१