खेलकुद

मेस्सी १५ वर्षपछि बालोन डी’ओरको मनोनयन बाहिर

 साउन २८, २०७९

काठमाडौं, साउन २८ : अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी डेढ दशकपछि बालोन डी’ओर मनोनयनमा अटाउनु भएको छैन । मेस्सी १५ वर्षपछि  बालोन डी’ओरको मनोनयनमा नअटाउनुभएको हो…

नवौं राष्ट्रिय खेलकुदको तयारीमा म्याग्दी

 साउन २८, २०७९

गलेश्वर, साउन २८ : जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौँ राष्ट्रिय भलिबल प्रतियोगितामा…

यु-१७ को प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

 साउन २७, २०७९

काठमाडौं, साउन २७ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएको जनाएको छ। बन्द प्रशिक्षणमा रहेका…

विश्वकप फुटबलको खेल तालिका परिवर्तन

 साउन २७, २०७९

जुरिच, असार २७  : विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक…

रियलले चुम्यो सुपर कप उपाधि

 साउन २६, २०७९

काठमाडौं, साउन २६ : यूईएफए सुपर कप फुटबलको उपाधि स्पेनिस पावर हाउस रियल म्याड्रिडले जितेको छ । फिनल्यान्डमा बुधबार राति भएको खेलमा रियलले जर्मन प्रतिद्वन्द्वी आइन्ट्राक्ट फ्रान्कफर्टलाई २–० गोलले हराउँदै रियलले उपाधि…

वाइ पोनटिङलाई इन्डोर क्रिकेट उपाधि

 साउन २६, २०७९

काठमाडौं, साउन २६ : इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा सम्पन्न अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको उपाधि वाइ पोनटिङले जितेको छ । इटहरी क्रिकेट रङ्गशालाको इन्डोर क्रिकेट हलमा विहिबार भएको फाइनल खेलमा वाइ…

दीपा भारतीय क्लबमा अनुबन्ध

 साउन २५, २०७९

काठमाडौँ, साउन २५ : राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने हुनुभएको छ । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहनुभएकी उहाँ उक्त प्रतियोगिताका लागि…

यूईएफए सुपर कप भिडन्त आज

 साउन २५, २०७९

म्याड्रिड, साउन २५ : स्पेनको च्याम्पियन क्लब रियल म्याड्रिडले ट्रफी जितेर गत सत्र सकाएको थियो। सो क्लबले यस सत्रको सुरुवात ट्रफी जितेर नै गर्न चाहेको छ। यसका लागि रियल म्याड्रिडले बुधबार…

सन्दीप आईएल टी-२० का मार्की खेलाडी

 साउन २३, २०७९

काठमाडौं, साउन २३ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरव इमिरेट्स (यूएई)मा हुने इन्टरनेशनल लिग (आईएल) टी-२० क्रिकेट खेल्ने पक्का भएको छ । इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक प्रभाकर नियुक्त

 साउन २३, २०७९

काठमाडौं, साउन २३ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको छ । पूर्वभारतीय अलराउण्डरका साथै रणजी…