खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई स्वर्ण पदक

 असोज २७, २०७९

कास्की, असोज २७ : विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फेन्सिङ खेलको महिला ‘टिम फोयल’ विधामा स्वर्ण पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज…

भोलिदेखि पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुद

 असोज २७, २०७९

गण्डकी, असोज २७ : पोखरा रङ्गशालामा भोलि हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पुरा भएको छ । माछापुच्छ«ेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क सिँगारिएको…

नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा छ प्रदेश सहभागी

 असोज २७, २०७९

दमौली, असोज २७ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको दमौलीमा सञ्चालन हुने महिला बास्केटबलमा छ प्रदेश सहभागी हुने भएका छन् । शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडी…

लुम्बिनीबाट ओलम्पिक टर्च पोखरातर्फ

 असोज २७, २०७९

लुुम्बिनी, असोज २७ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले…

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई दुई र आर्मीलाई एक स्वर्ण

 असोज २६, २०७९

कास्की, असोज २६ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पुरुष ‘टिम फोयल’मा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्णपदक जितेको हो । बागमतीको यो फेन्सिङमा तेस्रो स्वर्णपदक हो । पोखरा…

नवौँ राष्ट्रिय खेलकुद : पोखरा पर्यटनका लागि महत्वपूर्ण

 असोज २६, २०७९

गण्डकी, असोज २६ : तेह्रौँ दक्षिण एशियाली खेलकुद ९साग०का केही खेल सम्पन्न गरिसकेको पोखराको गरिमा र महत्व यतिखेर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले बढाएको छ । विसं २०३८ देखि सुरु भएको…

महिला ह्याण्डबलमा गण्डकीको लगातार दोस्रो जित

 असोज २५, २०७९

गण्डकी, असोज २५ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलको दोस्रो खेलमा घरेलु गण्डकीले लगातार दोस्रो जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो खेलमा समूह…

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण पदक

 असोज २५, २०७९

कास्की, असोज २५ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजको खेलमा तीन स्वर्ण पदकको छिनोफानो भएको छ । फेन्सिङतर्फ ‘एकल सेभर’ विधातर्फ एपीएफका राजेन्द्र गजुरेल, महिलातर्फको ‘फोयर’ विधामा आर्मीका…

राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफ र सुदुर पश्चिम विजयी

 असोज २५, २०७९

कास्की,असोज २५ : गण्डकी प्रदेशको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आज सम्पन्न दुई खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र सुदुर पश्चिम प्रदेश बिजयी भएका छन् । पोखरा…

‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव’ शुक्रबारदेखि

 असोज २४, २०७९

बागलुङ, असोज २४ : शुक्रबारदेखि गलकोट नगरपालिका–६ मजुवा फाँटमा ‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव–२०७९’ सुरु हुने भएको छ । कात्तिक ७ गतेसम्म चल्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक ‘ड्रिम…