खेलकुद
नवौँ राष्ट्रिय खेलकुद : दुई सय ४८ पदकसहित आर्मी शीर्ष स्थानमा
अन्नपूर्ण (कास्की), कात्तिक २ : गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म नौ सय १६ पदकको छिनोफानो हुँदा…
रग्बीको स्वर्णपदक एपिएफ र महिलातर्फ आर्मीलाई
लेखनाथ, कात्तिक २ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लेखनाथको भण्डारढिकमा सञ्चालित रग्बीमा पुरुषतर्फको स्वर्ण पदक सशस्त्र प्रहरीको विभागीय टिम एपिएफले हात पारेको छ । आज भएको फाइनल खेलमा…
नवौँ राष्ट्रिय खेलकुद : कराँतेका सबै इभेन्ट सम्पन्न
पर्वत, कात्तिक २ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा सञ्चालित कराँते इभेन्टका सबै खेल आज सकिएका छन् । कराँतेका विधाअन्तर्गत पुरुष टिम कुमुटेमा सशस्त्र प्रहरी बलका वीरबहादुर तामाङ, सुवास घताने, महमद…
नवौँ राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा आर्मी र एपिएफलाई स्वर्ण
अन्नपूर्ण (कास्की), कात्तिक २ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्राइयाथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एकरएक वटा स्वर्ण जितेका छन् । पोखरामा भएको ट्राइयाथलन प्रतियोगितामा पुरुषतर्फ…
अन्तर्राष्ट्रिय बेलबारी बुद्ध एयर फुटबल प्रतियोगिता विजेतालाई आठ लाख पुरस्कार
मोरङ, कात्तिक २ : मोरङको बेलबारीमा रहेको डाँगीहाट युथ क्लबले स्थानीयस्तरमा खेलकुद र खेलाडीलाई प्रवद्र्धन गर्न तथा लागुपदार्थ दुव्र्यसनविरुद्ध जनचेतना जागृत गराउन अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।…
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा…
स्वर्णपदक विजेता खेलाडी भन्छन् : ‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ’
कास्की, कात्तिक २ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभयो । गण्डकी प्रदेशको गोरखाका उहाँ…
नवौँ राष्ट्रिय खेलकुद : १८५ पदकसहित आर्मी शीर्ष स्थानमा
कास्की, कात्तिक २ : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र…
आइटिएफ तेक्वान्दोमा ७४ पदकको टुङ्गो
बागलुङ, कात्तिक १ : नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुङ्गो लागेको छ । आज साँझसम्म भएका खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको…
नवौँ राष्ट्रिय खेलकुद : भारत्तोलनमा पुलिसलाई लगातार स्वर्ण
अन्नपूर्ण (कास्की), कात्तिक १ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तलनतर्फ नेपाल पुलिसले स्वर्णको सङ्ख्या आठ पु¥याएको छ । प्रतियोगितामा आर्मीले चार र सुदूरपश्चिमले एक स्वर्ण जितिसकेका छन् ।…
लोकप्रिय
चीनको ग्वान्जाओमा होली पर्वको रौनक
फागुन २९, २०८१
सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्याली
चैत ०१, २०८१
वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)
फागुन २९, २०८१
यी १० कारणले नेपालमा राजसंस्था फर्किँदैन
फागुन २८, २०८१