खेलकुद

टी-२० विश्वकप : बंगलादेशमाथि दक्षिण अफ्रिकाको सानदार जित

 कार्तिक १०, २०७९

काठमाडौं, कात्तिक १० : आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि सानदार जित निकालेको छ । सिड्नीमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिका बङ्गलादेशलाई एक सय चार रनले हरायो । दक्षिण अफ्रिकाले…

उच्च मनोबल र चुस्त व्यवस्थापनले नवौँ राष्ट्रिय खेलकुदमा राम्रो नतिजा : सेना

 कार्तिक ०८, २०७९

काठमाडौँ, कात्तिक ८ : नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ । मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले…

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

 कार्तिक ०८, २०७९

बैतडी, कात्तिक ८ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका…

अन्तर्राष्ट्रिय नौका दौड प्रतियोगिता इजरायलमा सुरु

 कार्तिक ०७, २०७९

जेरुसेलम, कात्तिक ७ : इजरायलमा अन्तर्राष्ट्रिय नौका दौड प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति इसाक हर्जोगको उपस्थितिमा आइतवार साँझ इजरायली गाउँ डटयाम उक्त प्रतियोगिताको उद्घाटन गरिएको हो । यो वर्षको…

तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि सात बाघलाई

 कार्तिक ०६, २०७९

पथरी, कात्तिक ६ : तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि साबिक विजेता सात बाघले चुमेको छ । प्रतियोगिता मोरङको पथरीशनिश्चरे नगरपालिकामा असोज २३ गतेदेखि सञ्चालन भएको थियो । आज भएको फाइनल…

टी–२० विश्वकप : भारतको रोमाञ्चक जित

 कार्तिक ०६, २०७९

काठमाडौं, कात्तिक ६ : टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ । मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई चार विकेटले हरायो । जितका…

नवौँ राष्ट्रिय खेलकुद : खेलाडीका लागि अवसर र सिकाइ

 कार्तिक ०६, २०७९

अन्नपूर्ण (कास्की), कात्तिक ६ : कर्णाली प्रदेशको पुरुष हक्की टोलीका लागि नवौंँ राष्ट्रिय खेलकुद अवसर र सिकाइका लागि राम्रो माध्यम बन्यो । हुम्लाको सिमिकोट–५ का युवा मिलेर बनाएको टोलीले पछिल्ला…

लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले यही कात्तिक ६ गतेदेखि लागू हुने…

रियल म्याड्रिडको सहज जित

 कार्तिक ०६, २०७९

काठमाडौं, कात्तिक ६ : स्पेनिस् ला लिगामा रियल म्याड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा सेभियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा लुका मोड्रिच, लुकास…

फिफा महिला विश्वकपमा अमेरिका-नेदरल्यान्ड्ससँग बराबरीमा

 कार्तिक ०५, २०७९

अकल्यान्ड, कात्तिक ५ : संयुक्त राज्य अमेरिकाले शनिबार अकल्यान्डमा बराबरी खेलेपछि अस्ट्रेलिया र न्यूजिल्याण्डमा हुने २०२३ फिफा महिला विश्वकपमा आफ्नो समूहमा नेदरल्यान्ड्स, भियतनाम र प्ले अफ विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।…