खेलकुद

साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो

 कार्तिक २५, २०७९

काठमाडौँ, कात्तिक २५ : बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग…

प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइलनमा

 कार्तिक २५, २०७९

काठमाडौँ, कात्तिक २५ : विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि…

पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो

 कार्तिक २५, २०७९

काठमाडौँ,  कात्तिक २५ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा…

सहज जितसँगै इङ्ग्ल्यान्ड फाइनलमा

 कार्तिक २५, २०७९

एडिलेड (अस्ट्रेलिया), कात्तिक २५ : प्रारम्भिक ब्याट्सम्यानद्वय जस बट्लर र एलेक्स हेल्सले शानदार ब्याटिङ गरेपछि इङ्ग्ल्यान्डले बिहीबार भारतलाई एकपक्षीय खेलमा १० विकेटले हराएर विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।…

फुटसल कपको खेल तालिका सार्वजनिक

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : दोस्रो संस्करणको कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको हो । हाँडीगाउँस्थित…

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ फाइनलमा

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले…

तेस्रो संस्करणको चन्द्रागिरी वडास्तरीय फुटसल प्रतियोगिता हुँदै

 कार्तिक २४, २०७९

काठमाडौँ, कात्तिक २४ : चन्द्रागिरि नगरपालिका वडा कप फुटसल प्रतियोगिता यही कात्तिक २५ र २६ गते मत्स्य फुटसल एरिना मच्छेगाउँमा आयोजना हुने भएको छ । वेष्टर्न युनाइटेड क्लबद्वारा आयोजित तेस्रो…

कतारमा हुने फिफा विश्वकपलाई सफल बनाउन नेपाली समुदायलाई आग्रह

 कार्तिक २३, २०७९

काठमाडौँ, कात्तिक २३ : कतारको दोहास्थित नेपाली दूतावासले फिफा विश्वकप प्रतियोगितालाई सफल बनाउन त्यहाँस्थित नेपाली समुदायलाई आग्रह गरेको छ । दूतावासले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाले सम्पादन गर्नुपर्ने कार्यक्रम…

यू–१९ राष्ट्रिय क्रिकेट : दीपकको कप्तानीमा बैतडीको टोली घोषणा

 कार्तिक २३, २०७९

बैतडी, कात्तिक २३ : वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । दीपक बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका…

बेलबारी गोल्डकपको उपाधि साविक उपविजेता एपिएफलाई

 कार्तिक २३, २०७९

पथरी, कात्तिक २३ : मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपिएफ काठमाडौँले चुमेको छ । राजारानी धनकुटालाई १–० गोलअन्तरले स्तब्ध पार्दै एपिएफले उपाधि चुमेको हो ।…