खेलकुद
आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई
कास्की,पुस २३ : सङ्कटा फुटबल क्लबले २२औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ । पोखरा रङगशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज…
टी–२० क्रिकेट : जनकपुरले लुम्बिनीलाई हरायो
काठमाडौँ, पुस २२ : पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले…
आहा ! रारा पोखरा गोल्डकप : भुटनिज युथ स्पोर्ट्स फाइनलमा
कास्की, पुस २१ : अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ…
नेपाल टि ट्वान्टी लिगः जनकपुरले पोखरालाई हरायो
काठमाडौँ, पुस २१ स् राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई…
संरक्षण अभावमा लोप हुँदै यी रैथाने खेल
लुम्बिनी, पुस २० : मधेशलगायत देशका प्राय सबै क्षेत्रबाट परम्परागत रैथाने खेल लोप हुँदै गएका छन् । विगत तीन दशकको अवधिमा धेरै रैथाने खेल लोप भइसकेका र कतिपय खेल लोपोन्मुख…
आहा ! राराको फाइनलमा सङ्कटा
गण्डकी, पुस २० : साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै सङ्कटा क्लब २२औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ…
रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै
रामेछाप, पुस २० : यहाँ वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी…
क्रिकेट प्रतियोगिताका विषयमा छानबिन गर्न प्रहरीलाई गृहको निर्देशन
काठमाडौँ, पुस १९ : गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।…
झापा गोल्डकप आगामी फागुन पहिलो सातादेखि
दमक,पुस १९ : आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको…
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता
कास्की, पुस १९ : सिटी म्याराथनको अवधारणाबाट सुरु भएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को १७औँ संस्करण आगामी फागुन ६ गते हुने छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेका उक्त…
लोकप्रिय
नेप्से परिसूचक ४१ अङ्कले बढ्यो
चैत १३, २०८१
कामपाले पूर्वराजालाई तोक्यो सात लाख ९३ हजार जरिवाना
चैत १५, २०८१
सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ
चैत १३, २०८१