खेलकुद
मछिन्द्रले सातदोबाटोलाई हरायो
काठमाडौँ, १७ जेठ : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्समा भएको…
सहिद स्मारक ए डिभिजन लिग फुटबल : जाउलाखेल विजयी
काठमाडौँ, १६ जेठ : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी…
टि–२० महिला क्रिकेट स् नेपालद्वारा मलेसिया पराजित
काठमाडौँ, १६ जेठ : मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई सात विकेटले हराएको हो । मलेसियाको यूकेएम…
‘ए’ डिभिजन लिग फुटबल : खुमलटार विजयी
काठमाडौं १५ जेठ राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले हिमालयन…
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको बनाइने
काठमाडौँ, १५ जेठ : नेपाल सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१…
खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने
काठमाडौँ, १५ जेठ : नेपाल सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत…
महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित
काठमाडौँ, १५ जेठ : पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल मलेसियासँग पाँच…
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
काठमाडौँ, १४ जेठ : भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा ९सेन्ट्रल एसियन भलिबल एशोसिएशन० महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज भएको…
अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो
काठमाडौँ, १४ जेठ : नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा सेन्ट्रल एसियन भलिबल एसोसिएसन महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा…
‘रकम नपाए कडा कदम चाल्छौँ’
काठमाडौँ, १२ जेठ : ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट पूर्वनिर्धारित निर्णयानुसार रकम नपाएपछि आफूहरु अन्यायमा परेको बताउनुभएको छ…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१