खेलकुद

एसियन कप छनोट : नेपाल म्यानमारसँग पराजित

 जेठ २३, २०८०

काठमाडौँ, २३ जेठ : एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ । म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा आज भएको खेलमा…

ए डिभिजन लिग फुटबल : एफसी खुमलटार विजयी

 जेठ २३, २०८०

काठमाडौँ, २३ जेठ : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको…

चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि

 जेठ २३, २०८०

काठमाडौँ, २३ जेठ : ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज…

एसियन कप छनोट : नेपाल र म्यान्मा भिड्ने

 जेठ २३, २०८०

काठमाडौँ, २३ जेठ : एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यान्माबीचको खेल…

हिसान दौडमा विकेश र हृदय पहिलो

 जेठ २२, २०८०

 काठमाडौँ, २२ जेठ : पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा पहिलो भएका छन् । छात्रमा विकेश र छात्रामा हृदय चार किलोमिटर दुरीको दौडमा पहिलो…

एपीएफको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

 जेठ २१, २०८०

काठमाडौँ, २१ जेठ : सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आजदेखि ‘१६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८०’ सुरु भएको छ । यही जेठ २४ गतेसम्म सञ्चालन हुने…

नेपाली महिला फुटबल टोली म्यानमार जाँदै

 जेठ २१, २०८०

काठमाडौँ, २१ जेठ : एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज विदाई गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाद्वारा आज यहाँ…

आयोजक टीका भैरव टिम च्याम्पियन

 जेठ २१, २०८०

काठमाडौँ, २१ जेठ : आयोजक टीका भैरवले सो–क्योकुसिन कराते ब्राञ्च डोजो छैटौँ राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगिताको च्याम्पियन बनेको छ । टीका भैरवले पाँच स्वर्ण, तीन रजत र दुई…

मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

 जेठ २१, २०८०

काठमाडौँ, २१ जेठ : नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले…

तेस्रो रारा ट्रेल रनको उपाधि जुम्लाका अधिकारीलाई

 जेठ २०, २०८०

मुगु, २० जेठ : पर्यटन प्रवर्द्धन र राराको प्रचारप्रसारका लागि तीन विगत वर्षदेखि आयोजना हुँदै आएको रारा ट्रेल रनको उपाधि जुम्लाका शेरबहादुर अधिकारीले हात पार्नुभएको छ । रारा राष्ट्रिय निकुञ्ज…