खेलकुद

नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात

 असार ०४, २०८०

काठमाडौँ, ४ असार : विश्वमै लोकप्रिय खेलका रूपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो । बालबालिकादेखि प्रौढसम्मका सबैले…

जिम्बावेसँग नेपाल आठ विकेटले पराजित

 असार ०३, २०८०

काठमाडौं, ३ असार : बलर नचलेपछि नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा आइतबार भएको खेलमा नेपाल जिम्बावेसँग आठ…

प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई

 असार ०२, २०८०

ताप्लेजुङ, २ असार : ताप्लेजुङमा आज सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्र्तगत मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पार्नुभएको छ । प्रदेशस्तरीय उक्त…

प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई

 असार ०२, २०८०

ताप्लेजुङ, २ असार : ताप्लेजुङमा आज सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्र्तगत मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पार्नुभएको छ । प्रदेशस्तरीय उक्त…

एसएसपी पाल निलम्बित

 असार ०१, २०८०

काठमाडौँ, १ असार : महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा गृहमन्त्रालयले हिजोदेखि लागू हुने…

कबड्डी खेलाडी छनोट

 असार ०१, २०८०

काठमाडौं, १ : चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ । प्रतियोगिताका लागि बाह्र खेलाडी छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले…

बोरिस र शिभालीलाई स्वर्ण

 असार ०१, २०८०

काठमाडौँ, १ असार : बोरिस अधिकारी र शिभाली गुरुङले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–१४ सिङ्गल्समा आज स्वर्ण जितेका छन् । बोरिस छात्र तथा शिभाली छात्रामा पहिलो भएका हुन्…

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लवलाई

 असार ०१, २०८०

सुन्दरहरैँचा, १ असार : मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । इटहरी रङ्गशालामा बिहीबार साँझ सम्पन्न फाइनल खेलमा अर्को विभागीय टिम सशस्त्र…

नेपालले पाकिस्तानलाई हरायो

 जेठ ३२, २०८०

काठमाडौँ, ३२ जेठ : माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले…

ओमानले नेपाललाई दियो जितका लागि २६८ रनको लक्ष्य

 जेठ ३२, २०८०

काठमाडौँ, ३२ जेठ : आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव…