खेलकुद
१९औँ एसियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी
काठमाडौं, १४ असार : नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औँ एसियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । २९ खेलका २३३ नेपाली खेलाडीले चीनको हाङझाउ सहरमा आयोजना हुने एसियाडमा प्रतिस्पर्धा…
एसियाडका लागि चार भारोत्तोलन खेलाडी छनोट
काठमाडौं, १३ असार : चीनको होङ्झावमा हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि भारोत्तोलनमा चार खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट समान पुरुष/महिलामा दुई दुई गरी चार खेलाडी छनोट…
प्रधानमन्त्री कप ब्याडमिन्टन : पविन र विजितको विजयी सुरुवात
काठमाडौं, १३ असार : त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफ क्लबका विजित थापामगरले तेस्रो प्रधानमन्त्री कप खुलाराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ विजयी सुरुवात गर्नुभएको छ । ललितपुरस्थित नखिपोट ब्याडमिन्टन…
प्लेअफमा नेपालले यूएईसँग खेल्ने
काठमाडौं, १३ असार : जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्ने भएको छ । सुपर सिक्सबाट बाहिरिएको अमेरिका र…
थाइल्यान्डलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ, १३ असार : मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगीमा आज भएको खेलमा…
साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो
काठमाडौँ, १२ असार : भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको…
कराते खेलाडी सुमन अमेरिका प्रस्थान
काठमाडौँ, १२ असार : कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन आज अमेरिकाको फ्लोरिडा प्रस्थान गरेका छन् । इन्टरनेशनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, युएसएको…
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने
मुम्बई, १२ असार : सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने…
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असारको अन्तिम साता
काठमाडौँ, १२ असार : नेपाल भलिबल सङ्घको आयोजनमा हुने सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही असारको अन्तिम सातामा हुने भएको छ । नेपाल भलिबल सङ्घले वार्षिक…
एसियाडका लागि रग्बी टोली घोषणा
काठमाडौं, ११ असार : चीनको होङझावमा हुने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आइतबार घोषणा गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१