खेलकुद
नेपालले दियो आरयरल्यान्डलाई २६९ रनको लक्ष्य
काठमाडौं, १९ असार : जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले जितका लागि आयरल्यान्डलाई दुई सय ६९ नको लक्ष्य दिएको छ । ताकाशिंगा स्पोर्ट्स…
नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको च्याम्पियन
काठमाडौँ, १९ असार : नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो । नेपालले लगातार…
नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य
काठमाडौँ, १९ असार : एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई उपाधि जित्नका लागि २५३ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा…
नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा
काठमाडौं, १८ असार : नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले अब…
विश्वकप क्रिकेट छनोट प्ले अफ : युएईमाथि नेपालको जित
काठमाडौँ, १७ असार : आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३…
सुमनलाई अमेरिकामा स्वर्ण पदक
काठमाडौँ, १७ असार : नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सुमनले सिनियर पुरुष एकल कातामा स्वर्ण पदक जितेका हुन्…
युएईले नेपालाई जितको लागि १८२ रनको लक्ष्य दियो
काठमाडौँ, १७ असार : जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौँ स्थानको प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि एक सय ८२ रनको लक्ष्य…
कला–साहित्य र खेलकुद उच्च प्राथमिकतामा : प्रधानमन्त्री
काठमाडौँ, १७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कला, साहित्य र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ । कला, साहित्य र खेलकुद क्षेत्रमार्फत आर्थिक सामािजक रुपान्तरणलाई दिगो बनाउने उद्देश्यका…
नेपाललाई पहिलो सफलता
काठमाडौँ, १७ असार : जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत युएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ । हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले टस…
म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबल
कास्की, १६ असार : म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको आज भएको फाइनलमा पर्वतलाई ३-२ सेटले पछि…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
माघ ०२, २०८१