खेलकुद

यु–१९ एसिया कप : नेपाल बङ्गलादेशसँग भिड्दै

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बङ्गलादेशसंग सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ । यसअघि सुपर–४…

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

 पुष ०४, २०८१

काठमाडौँ, ४ पुस : जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेट…

महिला यु–१९ एसिया कप : नेपाल र श्रीलङ्काले अङ्क बाँडे

 पुष ०४, २०८१

काठमाडौँ, ४ पुस : मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क बाँडेका छन् । आजको खेलमा नेपालले श्रीलङ्काविरुद्ध टस…

कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

 पुष ०४, २०८१

काठमाडौँ, ४ पुस : नेपाल प्रिमियर लिग (एनपिएल) को दोसो क्वालिफायर खेलमा जितका लागि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई एक सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा…

महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध

 पुष ०४, २०८१

काठमाडौँ, ४ पुस (रासस) : मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षा कारण रोकिएको छ । मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेर…

एनपिएल : जनकपुर टस जितेर फिल्डिङ गर्दै

 पुष ०४, २०८१

काठमाडौँ, ४ पुस : नेपाल प्रिमियर लिग (एनपिएल) को दोसो क्वालिफायर खेलमा अहिले कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हँदैछ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा अनिल शाहको कप्तानीमा रहेको जनकपुरले…

यु–१९ एसिया कप : नेपाल श्रीलङ्कासँग भिड्दै

 पुष ०४, २०८१

काठमाडौँ, ४ पुस : मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले श्रीलङ्काको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुनेछ । नेपालले आफ्नो…

सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि

 पुष ०३, २०८१

कास्की, ३ पुस : गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित गण्डकी विश्वविद्यालयले आयोजना गरेको दोस्रो संस्करणको ‘कुलपति रनिङ शिल्ड विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता’को उपाधि पोखरा–१४ स्थित सहिद स्मृति विद्यालयले जितेको छ ।…

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनलमा प्रवेश

 पुष ०३, २०८१

काठमाडौँ, ३ पुस : जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय…

जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

 पुष ०३, २०८१

काठमाडौँ, ३ पुस : विनोद भण्डारीको अर्धशतकीय पारीसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको पहिलो क्वलिफायर खेलमा जनकपुर बोल्ट्सलाई…