खेलकुद
सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ नियमित हुने
काठमाडौँ, ३२ साउन : जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ गर्नेभएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको…
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने
काठमाडौँ, ३२ साउन : ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको तत्वावधानमा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसीप भोलिदेखि हुने भएको छ । अल्पविकसित राष्ट्रहरूमा ब्याडमिन्टन खेलको विकास र…
उपप्रधानमन्त्री श्रेष्ठद्वारा तेक्वान्दो टोलीको बिदाइ
काठमाडौं, ३१ साउन : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले खेलाडीहरू राष्ट्रको गौरव भएको र खेलकुद क्षेत्रले राष्ट्रिय एकताको सन्देश दिने बताउनुभएको छ । काजकिस्तानको अस्तानामा अगस्ट १८ देखि २७ सम्म आयोजना…
महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै इङ्गल्यान्ड फाइनलमा
काठमाडौं, ३१ साउन : आयोजक अष्ट्रेलियालाई हराउँदै इङ्गल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिड्नीस्थित अस्ट्रेलिया रङ्गशालामा बुधबार भएको खेलमा इङ्गल्यान्डले अष्ट्रेलियालाई ३–१ गोलले हरायो । इङ्गल्यान्ड पहिलो…
प्रयोगमा आएन भोजपुरको सुविधा सम्पन्न रङ्गशाला
टक्सार (भोजपुर), ३० साउन : तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद ग¥यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले…
अशोकले इस्ट एसियन युथ गेम्स सञ्चालन गर्ने
काठमाडौँ, ३० साउन : तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मङ्गोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्नुहुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया र मङ्गोलियाको खेलकुद…
हक्की सोलिडारिटी कार्यक्रम सञ्चालन
काठमाडौँ, ३० साउन : नेपाल हक्की सङ्घको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा आजदेखि राजधानीमा साताव्यापी ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा सुरु भएको…
महिला विश्वकप फुटबल : स्पेन पहिलो पटक फाइनलमा
काठमाडौं, ३० साउन : स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलले हरायो । स्पेन पहिलो पटक…
एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ, २९ साउन : नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । आगामी भदौ १३ देखि ३१ गतेसम्म…
गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा
काठमाडौँ, २९ साउन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले मङ्गोललियामा हुने एएफसी (एसियाली फुटबल महासङ्घ) फुटसल एसियन…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१