खेलकुद

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सिग्देल

 भदौ ०७, २०८०

कास्की, ७ भदौ : गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा बुधबार राति सम्पन सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्सीय नयाँ नेतृत्व चयन…

एशियाली शारीरिक सुगठनमा २५ राष्ट्रको सहभागिता रहने

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासङ्घको आयोजनामा राजधानीमा ५५औँ एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता हुने भएको छ । यही भदौ १५ गतेदेखि २१ गतेसम्म…

एसियाडको ब्याडमिन्टन टोलीलाई ट्र्याकसुट प्रदान

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : चीनको हाङझाऊमा हुने १९औँ एशियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनमा सहभागी हुने नेपाली टोलीलाई आज केल्मीको ट्र्याकसुट प्रदान गरिएको छ । अस्ट्रेलियामा बसोबास गर्ने ब्याडमिन्टन प्रेमी मुक्ति रोका र…

नेपालद्वारा कुवेत पराजित

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस…

एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपाल पुरुष रग्बी सेभेन्समा समूह ‘ए’ मा परेको छ । नेपालसँगै उक्त समूहमा हङ्कङ…

एसिया कप क्रिकेटका लागि नेपाली टोली आज पाकिस्तानतर्फ

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।…

राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा…

हङकङविरुद्धको खेलमा नेपालको जित

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियाको वायुमास ओभल क्रिकेट मैदानमा…

महिला टी–२० आई सिरिज : नेपालद्वारा हङकङ पराजित

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी…

महिला टी–२० आई सिरिज : नेपालसामु जितका लागि ८५ रनको लक्ष्य

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध ब्याटिङ निर्धारित २० ओभरको खेलमा सवै…