खेलकुद
सिन्धुपाल्चोकमा क्रिकेट प्रतिको मोह बढ्दो
सिन्धुपाल्चोक, १० भदौ : यहाँ क्रिकेटका गतिविधि बढ्न थालेका छन् । यसका लागि स्थानीय तहले पनि चासो दिन थालेका छन् । इन्द्रावती गाउँपालिकाले एकनाथ नेपाललाई भारतमा क्रिकेट प्रशिक्षण गराउने भएको…
हङकङलाई हराउँदै नेपाल च्याम्पियन
काठमाडौं, ९ भदौ : चार देश सम्मिलित महिला टी–२० क्रिकेट सिरिजमा नेपाल च्याम्पियन बनेको छ । मलेसियाको बायोमास ओभल मैदानमा शनिबार भएको फाइनलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको हो…
नेपाल र हङकङ महिला टी–२० सिरिजको फाइनलमा भिड्दै
काठमाडौँ, ९ भदौ : नेपाल र हङकङ चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा भिड्दै छन् । हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ ।…
खेलकुदको माध्यामबाट युवालाई अगाडि बढाउन सकिन्छ : मन्त्री लिम्बु
काठमाडौँ ८ भदौ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुदको माध्यामबाट युवालाई अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र नेपालस्थित भारतीय…
सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो
महेन्द्रनगर, ७ भदौ : नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य…
महिला टी–२० सिरिज : नेपाल र हङकङ फाइनलमा भिड्ने
काठमाडौँ, ८ भदौ : समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र…
एसिया कप क्रिकेट : कराँचीमा क्रिकेट टोलीको अभ्यास सुरु
काठमाडौं, ७ भदौ : एसिया कप क्रिकेट खेल्न बुधबार पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबारदेखि अभ्यास सुरु गरेको छ । नेपाली टोलीले कराँचीस्थित हनिफ मोहमद हाईप्रफमेन्स सेन्टरमा अभ्यास सुरु गरेको…
सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो
महेन्द्रनगर, ७ भदौ : नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य…
महिला टी–२० सिरिज : नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य
काठमाडौँ, ८ भदौ : चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा…
महिला टी–२० सिरिज : नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै
काठमाडौँ, ८ भदौ : चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१