खेलकुद

ताप्लेजुङ गोल्डकप बिहीबारदेखि

 भदौ १३, २०८०

ताप्लेजुङ, १३ भदौ : ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ…

‘आहा रारा गोल्डकप’मा तीन लाख बचत

 भदौ १३, २०८०

लेखनाथ (कास्की), १३ भदौ : सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु तीन लाख १८ हजार बचत भएको छ । मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका…

एसिया कप क्रिकेट : नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

 भदौ १२, २०८०

काठमाडौँ, १२ भदौ : एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो…

तनहुँमा क्रिकेटखेल मैदानको खोजी गरिँदै

 भदौ १२, २०८०

दमौली, १२ भदौ : पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ ।…

वर्षा बाधक बनेपछि नेपाल र थाइल्यान्डबीचको खेल रद्द

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : नेपाल र थाइल्यान्डको महिला टोलीबीच आज भएको टी–ट्वान्टी अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ । मलेसियाको बायोमास रङ्गशालामा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले…

क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : नेपाली राष्टिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने एसिया कपमा सहभागिता जनाउन आज पाकिस्तान प्रस्थान गर्नुभएको छ । नेपाली टोली भने गत मङ्गलबार नै पाकिस्तान प्रस्थान गरिसकेको…

पाकिस्तान र भारतसँग खेल्न तयार छु : क्रिकेटर सन्दीप

 भदौ ११, २०८०

काठमाडौं, ११ भदौ : क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको छ । सोमबार बिहान उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तान प्रस्थान गर्नुभएको हो । उहाँलाई…

हिउँ चितुवा र याक संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल हुने

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । बायोकोस नेपाल र एन्ट फाउण्डेशनको संयुक्त आयोजना तथा विभिन्न सङ्घसंस्थाको…

सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

 भदौ १०, २०८०

काठमाडौं, १० भदौ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा आइतबार सुनुवाइका लागि परेको मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा राखिएको…

पृतनापति ट्रफी तेघरीको देवीदल गणलाई

 भदौ १०, २०८०

महेन्द्रनगर, १० भदौ : नेपाली सेनाको सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधि कैलालीको तेघरीस्थित देवीदल गणले जितेको छ । यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त ट्रफी प्रतियोगितामा बक्सिङ, फुटबल, बास्केटबल…