खेलकुद

‘साउथ एशिया कराते कप–२०८०’ मा बझाङका सुदीप प्रथम

 भदौ २७, २०८०

भातेखोला (बझाङ), २७ भदौ : साउथ एशियन कराते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाउनुभएको छ । भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेल्नुभएका कठायतले ५५…

भारोत्तोलनमा विशालको कीर्तिमान

 भदौ २७, २०८०

काठमाडौँ, २७ भदौ : नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ९६ केजी तौल समूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क…

बोगटी र सुवेदीलाई एनएसजेएफ सम्मान

 भदौ २७, २०८०

काठमाडौं, २७ भदौ : एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार मुकुन्द बोगटी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका खेल पत्रकार रमेश सुवेदी सम्मानित हुनुभएको छ । …

भोजपुरमा बिहानी फुटबल प्रतियोगिता हुँदै

 भदौ २६, २०८०

टक्सार (भोजपुर), २६ भदौ : पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा बुधबारदेखि सुरु हुने अण्डर १६ अन्तर विद्यालयस्तरीय बिहानी कप फुटबलको तयारी सकिएको छ । बिहानी फुटबल क्लबको आयोजना…

फुटबलप्रेमी हुनुहुन्थ्यो नेम्वाङ

 भदौ २६, २०८०

गण्डकी, २६ भदौ : कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भन्नुभएको थियो, “मलाई सारै मनपर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु । अर्जेन्टिना…

क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र उपाध्यक्षमा मनोनीत

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी सङ्घले आज ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको…

खेलाडीलाई ओठमा चुम्बन गरेका अध्यक्षले गरे राजीनामा

 भदौ २५, २०८०

म्याडरिड, २५ भदौ : अन्ततः स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् । यही भदौ ३ गते अष्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इङ्ग्लयाण्डलाई हराएर च्याम्पियन बनेपछि स्पेनकी…

भारोत्तोलनमा विकासको नयाँ राष्ट्रिय कीर्तिमान

 भदौ २५, २०८०

काठमाडौँ, २५ भदौ : नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनशिपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौल समूहमा विकासले स्न्याच, क्लिन एन्ड…

नेपाल म्यानमारसँग १–० गोलअन्तरले पराजित

 भदौ २५, २०८०

काठमाडौँ, २५ भदौ : म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो ।…

हाइअल्टिच्युडमा फुटबल प्रतियोगिता सुरु

 भदौ २५, २०८०

मनाङ, २५ भदौ : हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युड) स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका–१ तिमाङ खेलमैदानमा प्रतियोगिता गरिएको हो । जलवायु…