खेलकुद
महिला फुटबल-नेपाल भियतनामसँग पराजित
काठमाडौं, ५ असोज : उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ । चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह डि को पहिलो खेलमा भियतनामले नेपाललाई २-०…
तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा
बैतडी, ५ असोज : तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन…
एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा शनिबारदेखि
काठमाडौँ, ५ असोज : चीनका हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको…
गण्डकीका १४ पालिकामा खेलमैदान निर्माण
गण्डकी, ५ असोज : ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको…
साफ यू–१९ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित
काठमाडौँ, ४ असोज : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई १–०…
फुङ्लिङ भेट्रान्स दौडमा गणेशबाबु प्रथम
ताप्लेजुङ, ४ असोज : ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आयोजित भेट्रान्स अर्थात् ४० वर्षमाथि उमेर समूहको दौड प्रतियोगितामा पुरुषतर्फ गणेशबाबु निरौला प्रथम हुनुभएको छ । संविधान दिवसको अवसरमा बिहीबार आयोजना गरिएको दौडमा अन्य…
साफ यू–१९ च्याम्पियनसीप फुटबल : भारतद्वारा बङ्गलादेश पराजित
काठमाडौँ, ४ असोज : राजधानीमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भारतले बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतले बङ्गलादेशलाई ३–० को गोलअन्तरले…
फिदिम खेल मैदानको निर्माण सकियो
राधा लुइटेल फिदिम, ४ असोज : पाँचथर सदरमुकाम फिदिमको खेल मैदान निर्माणको काम सकिएको छ । ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि अलपत्र परेको खेल मैदान स्तरोन्नतिको काम अगाडी…
राखेप सदस्य–सचिव घिसिङ चीन प्रस्थान
काठमाडौँ, ३ असोज : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन आज चीनको हाङझाव प्रस्थान गर्नुभएको छ । सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव…
१९औँ एसियाली खेलकुद : इरानसँग नेपाल पराजित
काठमाडौँ, ३ असोज : १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष भलिबल खेलमा नेपाल इरानसँग पराजित भएको छ । चीनमा भएको उक्त प्रतियोगितामा नेपाल इरानसँग ३–० को साझो सेटमा पराजित भएको हो…