खेलकुद
फुटबल प्रतियोगिता : सुदूरपश्चिम–११ र सुर्मादेवी च्याम्पियन
सुदूरपश्चिम, ६ असोज : कैलालीको कैलारीमा भएको निसर्ग हस्पिटल फुटबल प्रतियोगितामा पुरुषतर्फको उपाधि सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जितेको छ । महिलातर्फको उपाधि सुर्मादेवी युवा क्लब कैलालीले हात पारेको छ । ‘अटवारी’…
क्यानको नयाँ कार्यसमितिलाई उपप्रधानमन्त्री खड्काको बधाई
काठमाडौँ, ६ असोज : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई एवं शुभकामना दिनुभएको छ । कार्यवाहक प्रधानमन्त्री खड्काले…
अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी
न्यूयोर्क, ६ असोज : अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको…
क्यान अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित
काठमाडौँ, ६ असोज : नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ । क्यानको आज भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सङ्घको उपाध्यक्षमा…
खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान
हाङझाउ, ६ असोज : चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गर्नुभएको छ । चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि…
आठ लाख राशिको बेलबारी गोल्डकप असोज २८ देखि
सुन्दरहरैँचा (मोरङ) ६ असोज : डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ । मोरङको बेलबारी नगरपालिका–११…
जावी सन् २०२५ सम्म ले बार्सिलोनामा रहने सम्झौता
बार्सिलोना, ५ असोज : स्पेनी क्लब बार्सिलोनाका प्रशिक्षक जेभिएर हर्नान्डेज क्रिउज (जावी) ले क्लबसँग आफ्नो सम्झौता थपिएको घोषणा गर्नुभएको छ । सन् २०२१ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका बार्सिलोनाका पूर्व मिडफिल्डर…
भारतीय खेलाडीलाई अनुमति नदिएपछि खेलमन्त्रीको चीन भ्रमण रद्द
नयाँदिल्ली, ५ असोज : एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् । उसु खेलमा प्रतिस्पर्धा गर्न…
अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित
काठमाडौँ, ५ असोज : नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ । सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको…
क्रिकेटमा देशको मुहार हेर्न सकिन्छ : कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौं, ५ असोज : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपालको क्रिकेटमा देशको मुहार हेर्न सकिने बताउनु भएको छ । नेपाल क्रिकेट सङ्घको केन्द्रीय साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्नुहुँदै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो…