खेलकुद
आयोजक चीनलाई एसियाडको पहिलो स्वर्ण, नेपालको कमजोर सुरुवात
हाङझाउ, ७ असोज : १९औं एसियाली खेलकुद (एसियाड) को पहिलो स्वर्णपदक चीनले जितेको छ । चीनले एसियाडको दोस्रो दिन आइतबार रोइङ खेलबाट पहिलो स्वर्ण चुमेको हो । चीनका लागि रोइङमा जु…
प्रशिक्षक खोज्दै ब्याडमिन्टनका जुनियर खेलाडी
महेन्द्रनगर, ७ असोज : गत वर्ष काठमाडौँमा सम्पन्न राष्ट्रियस्तरको प्रतियोगितामा यू–१२ तर्फ कञ्चपुर महेन्द्रनगरका १३ वर्षीय आशीष खत्रीले कास्य पदक जित्नुभयो । तीन वर्षअघि महेन्द्रनगरको कवर्डहलमा नियमित ब्याडमिन्टन खेल्न सुरु…
एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौँ, ७ असोज : नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । क्यानद्वारा…
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो
हाङ्जाउ (चीन), ७ असोज : १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा…
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो
हाङ्जाउ (चीन), ७ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह…
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री प्रचण्ड सहभागी
हाङ्जाउ (चीन), ६ असोज : १९औँ एसियाली खेलकुद २०२२ को चीनको हाङ्जाउमा भव्य उद्घाटन भएको छ । हाङ्जाउ ओलिम्पिक रङ्गशालामा आज एक भव्य समारोहबीच चीनका राष्ट्पति सि चीनफिङले प्रतियोगिताको उद्घाटन…
चिनियाँ राष्ट्रपति सीद्वारा एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन
हाङझोउ, चीन, ६ असोज : चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा रङ्गीन समारोहबीच उद्घाटन गर्दै दुई हप्ते खेलकूद प्रतियोगिताको शुभारम्भ गर्नुभएको छ । चीनको अपनाएको शून्य–कोभिड नीतिका…
एसियाली खेल महाकुम्भ : १९औं एसियाडको भब्य सुभारम्भ
हाङझाउ, ६ असोज : एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को भब्य उद्घाटनसहित सुभारम्भ भएको छ । चीनको हाङझाउस्थित हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शनिबार भब्य समारोहबिच चिनिया राष्ट्रपति सि जिन…
नेपाली क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पु-याउने चुनौती छ : चन्द
काठमाडौँ, ६ असोज : नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पु-याउने चुनौती रहेको बताउनुभएको छ । क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि…
साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा
काठमाडौँ, ६ असोज : राजधानीमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पाकिस्तान माल्दिभ्ससँग बराबरी खेल्दै सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पाकिस्तानले माल्दिभ्ससँग १–१…