खेलकुद
साफ च्याम्पियनसिप : नेपाल र भारतबीचमा खेल हुँदै
काठमाडौँ, १० असोज : यहाँ जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५ः३० बजे हुने खेलमा…
१९औँ एसियाली खेलकुद : मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित
हाङझाउ (चीन), १० असोज : १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई…
१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटतर्फ नेपाल र मङ्गोलिया भिड्दै
हाङझाउ (चीन), १० असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मङ्गोलियासित खेल्दैछ । नेपाल र मङ्गोलियाबीचको खेल नेपाली समयअनुसार अहिले बिहान ६ः४५ मा…
आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
हाङझाउ (चीन), १० असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५३ स्वर्ण २९ रजत र १३…
महिला खेलाडीको ‘पोशाक’ नतोक्न फ्रान्सलाई राष्ट्रसङ्घको आग्रह
जेनेभा, ९ असोज : फ्रान्सले सन् २०२४ को पेरिस ओलम्पिकमा आफ्ना खेलाडीलाई मुस्लिम पोशाक ‘हिजाब’ लगाउन प्रतिबन्ध लगाएपछि संयुक्त राष्ट्रसङ्घले मङ्गलबार महिलाका लागि अधिकांश पोशाक नियमको विरोध गरेको जनाएको छ…
१९औँ एसियाली खेलकुद : जुडो र रग्बीमा नेपालको यात्रा समाप्त
हाङझाउ (चीन), ९ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा समाप्त भएको छ । आज नेपालका दुई खेलाडी पराजित भएसँगै जुडोमा नेपालको यात्रा समाप्त भएको…
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
हाङझाउ (चीन), ९ असोज : १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक…
साफ च्यापियनशिप फुटबल : नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ, ८ असोज : राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपमा नेपालले माल्दिम्सलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले…
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित
हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ । आज साँझ भएको खेलमा नेपाल जापानसित ८–० गोलअन्तरले पराजित भएको हो ।…
एसियाली खेलकुदमा चीनको वर्चस्व कायमै
हाङ्झाउ, ८ असोज : आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६० वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ ।…
लोकप्रिय
तोलामा २६ सयले घट्यो सुनको मूल्य
मंसिर ११, २०८१
३४ बिरामीको घुँडाको शल्यक्रिया
मंसिर ०८, २०८१
स्कुल बस दुर्घटना : २८ जना घाइते
मंसिर ०८, २०८१
प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
मंसिर ०९, २०८१
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
मंसिर ०८, २०८१