खेलकुद
नेपाललाई जितका लागि १४६ रनको चुनौती
काठमाडौँ, १६ कात्तिक : आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा ओमानले घरेलु टोली नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको…
ओमानसँगकाे खेलमा नेपाल पाँच रनले पराजित
काठमाण्डाै १६ कार्तिक - आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा ओमानले नेपाललाई पाँच रनले हराएकाे छ । त्रिवि मैदान कीर्तिपुरमा भएकाे खेलमा ओमानले दिएकाे १ सय ४६ रनकाे…
बराहक्षेत्रको राजाबास क्लब सेमिफाइनलमा
इनरुवा, १५ कात्तिक : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आजदेखि प्रथम कोशी प्रदेश सभामुख कप सुरु भएको छ । समाज विकास केन्द्र, नेपालको आयोजनामा प्रथम कोशी प्रदेश सभामुख कप सुरु भएको…
‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता’ संस्थागत हुँदै
जानकी (बाँके), १५ कात्तिक : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता’ लाई आगामी बजेटमा राखेर निरन्तरता दिने बताउनुभएको छ । बाँकेको कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघामा ‘मुख्यमन्त्री गोल्डकप…
नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए रु १५ लाख दिइने
काठमाडौँ, १५ कात्तिक : नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख…
कञ्चनपुरको गाउँ-गाउँमा खेलकुद प्रतियोगिता
महेन्द्रनगर (कञ्चनपुर), १५ कात्तिक : दसैँ–तिहारलगायत चाडपर्वको रौनकता छाएसँगै कञ्चनपुरमा खेलकुद गतिविधि सञ्चालनले व्यापकता पाएको छ । प्रायः हरेक वर्ष चाडपर्वका बेला हुने विभिन्न खेलकुद प्रतियोगिता यस वर्ष पनि स्थानीय…
विश्वकप क्रिकेट : आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
काठमाडौँ, १५ कात्तिक : आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दैछन् । खेल नेपाली समय अनुसार महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा दिउँसो सवा २ बजे शुरु हुनेछ ।…
वन–म्यान चियर खेलाडी ‘अङ्कल पर्सी’ को निधनले श्रीलङ्का शोकमा
कोलम्बो, कात्तिक १४ गते । वन–म्यान चियर लिडर र अन्तर्राष्ट्रिय खेलहरूमा स्थायी उपस्थिति जनाउने ‘सुपर फ्यान’ को निधनप्रति श्रीलङ्काका क्रिकेट खेलाडी तथा समाचारपत्रहरूले मङ्गलबार शोक व्यक्त गरेका छन् । सतासी वर्षीय…
विश्वकप एसिया छनोट : बहराइन विजयी
काठमाडौँ, १४ कात्तिक : आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक…
विश्वकप एसिया छनोट : ओमानले २२ रनले विजयी
काठमाडौँ, १४ कात्तिक : आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा ओमानले सिङ्गापुरलाई २२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले सिङ्गापुरालाई जीतका…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
२२ घण्टा अगाडि