खेलकुद
विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य
काठमाडौँ, ३ मङ्सिर : आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि आयोजक भारतले अष्ट्रेलियालाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार अहमदाबादमा जारी…
बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन
ढाका, ३ मङ्सिर : औपचारिकरूपमा राजनीतिमा प्रवेश गर्नुभएको छ । आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उहाँले सत्तारूढ बङ्गलादेश अवामी लिगबाट उम्मेदवारीका लागि नामाङ्कन माग गर्नुभएको छ ।…
प्रथम ढोरपाटन हाइअल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३ हुने
गण्डकी, ३ मङ्सिर : गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा ‘प्रथम ढोरपाटन हाइअल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ । बागलुङस्थित नेपालकै एकमात्र सिकार आरक्षमा यही मङ्सिर ८ गतेदेखि ९ गतेसम्म…
विश्वकप क्रिकेट फाइनल : अस्ट्रेलियाले टस जितेर बलिङ राेज्याे
काठमाण्डाै, ३ मंसिर : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा अस्ट्रेलियाले टस जितेकाे छ । अहमदाबादकाे नरेन्द्र माेदी स्टेडियममा टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले बलिङ राेजेका छन् । भारत…
महिला टी–२० क्रिकेट शृङ्खलामा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो
काठमाडौँ, ३ मङ्सिर : चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा…
विश्व कप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै
काठमाण्डाै, ३ मंसिर : एकदिवसीय विश्व कप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र…
नेदरल्यान्ड्स युरोकपमा छनोट
काठमाण्डाै, ३ मंसिर : नेदरल्यान्ड्स युरोकप २०२४ का लागि छनाेट भएको छ । गएराति भएको खेलमा आयरल्यान्डलाई १–० गोलले हराउँदै नेदरल्यान्ड्सले युरोकपमा स्थान पक्का गरेको हो । नेदरल्यान्ड्सका लागि वोउट वेगरहस्टले…
विश्वकप क्रिकेटको उपाधिका लागि भोलि भारत र अष्ट्रेलिया खेल्दै, यस्तो छ ‘हेड टु हेड’
काठमाण्डौ, ३ मंसिर : एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भोलि आइतवार भारत र अष्ट्रेलिया खेल्दैछन् । फाइनल खेल भोलि दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदावादमा शुरु हुँदैछ । भारतले…
नेपालले जापानलाई ६७ रनले हरायो, संगीताले लिइन् ५ विकेट
काठमाडौ, २ मंसिर : चार देश सम्मिलित महिला टी-२० सिरिज अन्तर्गत आजको खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ। केही बेरअघि सकिएको खेलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापानले…
महिला टी–२० सिरिज : जापानविरुद्धको खेलमा नेपाल ब्याटिङ गर्दै
काठमाडौँ, २ मङ्सिर : चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ ।…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
१४ घण्टा अगाडि