खेलकुद

युएईले हङकङलाई हरायो

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जीतका…

छैटौँ बेलबारी गोल्डकपको उपाधी ब्रिगेडलाई

 कार्तिक ०५, २०८०

पथरी (माेरङ), ५ कात्तिक : छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लवलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले…

सुभाङ्गी र ओमलाई बङ्गलादेशमा स्वर्ण

 कार्तिक ०४, २०८०

काठमाडौँ, ४ कात्तिक : नेपालकी सुभाङ्गी श्रेष्ठ र ओम भण्डारीले शनिबार प्रथम बङ्गबन्धु ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्नुभएको छ । यी दुवै खेलाडी सीतापाइला डोजाङका उत्पादन हुन् ।  बङ्गलादेशको ढाकामा…

पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’

 कार्तिक ०४, २०८०

कास्की, ४ कात्तिक : गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ । नेपाल मोटर…

जापानलाई पराजित गर्दै नेपाल एसिसी यू–१९ प्रिमियर कप क्रिकेटमा छनोट

 कार्तिक ०४, २०८०

काठमाडौँ, ४ कात्तिक : उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा आज भएको सेमिफाइनल नेपालले…

नेपालद्वारा हङकङ पराजित

 कार्तिक ०४, २०८०

काठमाडौँ, ४ कात्तिक : त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै…

हङकङविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

 कार्तिक ०४, २०८०

काठमाडौँ, ४ कात्तिक : नेपालको सिनियर राष्ट्रिय टोलीले त्रिकोणात्मक टि–२०आई सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । आजको खेल मुलपानी क्रिकेट मैदान अहिले हुन लागेको हो…

नेपाल र जापानको खेल वर्षाका कारण रोकियो

 कार्तिक ०४, २०८०

काठमाडौँ, ४ कात्तिक : मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ । खेलको २५ ओभर सुरु हँुदा वर्षाका…

बिच भलिबलको उपाधि त्रिभुवन आर्मी क्बललाई

 कार्तिक ०३, २०८०

महेन्द्रनगर (कञ्चनपुर), ३ कात्तिक : कञ्चनपुरको महेन्द्रनगरमा जारी बिच भलिबल प्रतियोगिताको खुल्ला तर्फको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । शुक्रबार भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीको बगरमा भएको…

सिओएएस इन्टरनेशनल ट्राई एडभेञ्चर

 कार्तिक ०३, २०८०

काठमाडौँ, ३ असोज : नेपाली सेनाको आयोजनामा स्वदेशी तथा विदेशी टिमहरुको सहभागितामा सिओएस इन्टरनेशनल ट्राई एडभेञ्चरको छैटौँ संस्करण आज सम्पन्न भएको छ । धादिङको बैरेनीदेखि चरौदीसम्म सञ्चालन भएको उक्त प्रतियोगिताअन्तर्गत…