बिजनेश

माछा र उखुका कारण आलु खेतीमा कमी

 मंसिर ३०, २०७६

कलैया, ३० मंसिर : यस वर्ष बारामा आलु खेतीको क्षेत्रफल कमी भएका कारणले उत्पादनमा समेत कमी भएको छ । कृषि ज्ञानकेन्दका अनुसार यहाँका कृषक नगदेबालीका रूपमा माछापालन र उखु खेतीतर्फ…

पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो

 मंसिर ३०, २०७६

पाल्पा, ३० मंसिर : निस्दी गाउँपालिका–३ झिरुबाँसस्थित काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्रिसो खेती पर्यटकलाई लोभ्याउन सफल बनेको छ । अम्रिसो खेतीले हराभरा बनेपछि यस क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास…

२२ उद्योगलाई उत्पादनमा रोक

 मंसिर ३०, २०७६

काठमाडौँ, ३० मंसिर : मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ भन्दा बढी…

वार्षिक ५० लाख राजश्व गुम्दै

 मंसिर ३०, २०७६

वीरगञ्ज, ३० मंसिर : खाद्य तथा गुणनियन्त्रण डिभिजन कार्यालयले दश वर्षदेखि बजारको अनुगमन नगरेका कारण वार्षिक ५० लाख राजश्व गुम्दै गएको छ भने अर्को तिर उपभोक्ता ठगिँदै आएका छन् ।…

किसानलाई वर्षाको पानी धेरै

 मंसिर ३०, २०७६

बाँके, ३० मंसिर : वर्षाका कारण बाँकेका किसानहरूले लगाएको अन्न तथा दलहन, तेलहन र तरकारी खेतीमा आवश्यकताभन्दा धेरै पानी जमेर नोक्सानी पु¥याएको हो । बाँकेका पानी जम्ने अधिकांश खेतमा लगाइएको…

दु्रतमार्ग निर्माण क्रममा २७ हजार रूख कटान

 मंसिर ३०, २०७६

निजगढ, ३० मंसिर : नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा…

हिउँदे झरीले अन्नबालीमा क्षति

 मंसिर ३०, २०७६

नेपालगञ्ज, ३० मंसिर : दुई दिन अघिको हिउँदे झरीले बाँकेका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । आवश्यकताभन्दा बढी झरी परेपछि किसानले लगाएको अन्नबालीमा क्षति पुगेको हो । गत…

पर्वतमा २१ सिँचाइ आयोजना निर्माण शुरु

 मंसिर २९, २०७६

पर्वत, २९ मंसिर : पर्वतका स्थानीय तहमा २१ सिँचाइ आयोजना निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ५०० हेक्टरभन्दा धेरै जमीन सिँचाइ…

घ्याम्पेडाँडामा जीपलाइन शिलान्यास

 मंसिर २९, २०७६

भक्तपुर, २९ मंसिर : सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको जीपलाइनको शुक्रबार शिलान्यास गरिएको छ । सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव…

खानेपानी योजना शिलान्यास

 मंसिर २९, २०७६

वालिङ, २९ मंसिर : स्याङ्जाको भिरकोटमा १० करोडको लागतमा निर्माण हुने खानेपानी योजनाको शुक्रबार शिलान्यास गरिएको छ । नेपाल सरकारको सात करोड, उपभोक्ताबाट सङ्कलन गरिएको एक करोड र बाँँकी रकम…