बिजनेश
लघुवित्तका ऋणीले पाएनन् ब्याज अनुदान र बिमा सहुलियत
काठमाडौँ, १० फागुन : देशका ९० लघुवित्त संस्थाले तीन हजार ८६१ शाखामार्फत रु दुई खर्ब ५६ अर्ब लगानी गरेको जनाएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आज यहाँ आयोजना गरेको…
सातामा आठ अर्ब ६९ करोडको शेयर कारोवार
काठमाडौँ, १० फागुन : लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो । बजार उकालो…
पोखरा पर्यटन प्रवद्र्धन : पर्यटन व्यवसायी भारतमा
चिप्लेढुंगा, १० फागुन : पोखराको पर्यटन प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायी आज पूर्वी भारतको यात्रामा निस्केका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा २१ जनाको टोली भारततर्फ लागेको परिषद्का अध्यक्ष चिरञ्जीवी…
उखु पड्काउने बढे, खेती गर्ने घटे
पोखरा, १० फागुन : पछिल्ला वर्षमा पोखरा र आसपासमा शिवरात्रिका दिन उखु पड्काउने क्रम फेशन जस्तै बनेको छ । के बालक, के वृद्ध जो कोहीले शिवरात्रिका अवसरमा लगाइने धुनीमा तताएर…
सम्झौताविपरीत बजार नहटाउन व्यवसायीको माग
काठमाडौँ, ९ फागुन : गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सानो बजार व्यवासायी समूहले सम्झौता विपरीत व्यवसाय गर्न पाउने अधिकारबाट वञ्चित नगराउन माग गरेको छ । समूहको प्रतिनिधमण्डलले नगर प्रमुख सन्तोष चालिसेलाई भेटी…
मर्मतका लागि कालीगण्डकी विद्युत्गृह बन्द
काठमाडौं, ९ फागुन : देशको हालसम्मकै ठूलो अर्धजलाशयुक्त जलविद्युत् आयोजना मर्मतका लागि सोमबारसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको कूल १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत्…
मेन्था खेतीमा रमाउँदै किसान
लम्की, ९ फागुन : पछिल्लो समय कैलालीका किसान परम्परागत खेतीभन्दा अन्य खेतीमा रमाउन थालेका छन् । धान, गहुँ तोरीजस्ता बालीबाट सोचेजस्तो आम्दानी नपाएपछि थप आम्दानी बढाउन जडीबुटी खेती गर्न थालेका…
सेयर बजार ३० अंकले बढ्यो
काठमाडौँ, ८ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ…
विन्ध्यवासिनी हाइड्रोपावरले साधारण शेयर बिक्री गर्दै
काठमाडौं, ८ फागुन : लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने भएको छ । ती आयोजनाको प्रवद्र्धक विन्ध्यवासिनी…
विकास निर्माणले गति किन लिएन, समीक्षा गरौं : ऊर्जामन्त्री
बनेपा, ८ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विकास हुन नसकेको कारण खोज्न आवश्यक रहेको बताउनुभएको छ । जलस्रोत तथा सिँचाइ विभागद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित १२…
लोकप्रिय
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
पुष ०७, २०८१
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१