बिजनेश
देशकै ठूलो सौर्य प्लान्ट आगामी वैशाखदेखि विद्युत् बल्ने
रमेश लम्साल काठमाडौँ, फागुन २५ देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत्…
वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक कम्पनी
सिबी अधिकारी काठमाडौँ, फागुन २५ कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् । कोरोनाको हल्लाले सबैभन्दा…
अरुण तेस्रो जलविद्युत् आयोजनाको काम २८ प्रतिशत सकियो
सङ्खुवासभा, फागुन २५ : बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाले पछिल्लो समय गति लिएको छ । केही वर्षअघिसम्म पनि बन्ने नबन्ने आशङ्कामा रहेकोमा पछिल्लो समय कामको गति बढेपछि स्थानीय पनि आयोजना…
नुन र चिनीको मौज्दात पर्याप्त : साल्ट ट्रेडिङ
काठमाडौँ, फागुन २४ : नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले ती वस्तुको अभाव नभएको प्रष्ट पारेको छ । कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग…
आर्थिक क्रान्ति मुलुकको आवश्यकता : भट्टराई
काठमाडौँ, फागुन २४ : समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम घोषणासभाका अवसरमा…
सामूहिकरुपमा लुगा धुने पाउडर उत्पादन गर्दै महिला
रामपुर, फागुन २४ : पाल्पा रामपुरका महिला आयआर्जन गर्न लुगाधुने पाउडर उत्पादन शुरु गर्न थालेका छन् । रामपुर नगरपालिका वडा नं ८ स्थित जनचेतना आमा समूहका महिलाले सम्ूहमा लुगा धुने…
पुनःबीमा कम्पनीले चैत ४ गतेदेखि साधारण शेयर बिक्री गर्ने
काठमाडौँ, फागुन २४ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृतिअनुसार नेपाल…
टेलिकमले डाटा सेवा प्रभावकारी बनायो
काठमाडौँ, फागुन २४ : नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ । कम्पनीले नयाँ पिसिआरएफ प्रणाली जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको प्रणालीमा…
सातामा १३ अर्बभन्दा बढीको शेयर कारोवार
काठमाडौँ, फागुन २४ : धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो ।…
किसानलाई ऋण लिन प्रोत्साहन गर्नुको सट्टा शुरुमै त्रास
राजाराम कार्की काठमाडौँ, फागुन २४ उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन् । फलस्वरुप कृषिको आयात भने बढेको बढेकै छ भने युवा वर्ग कृषि…
लोकप्रिय
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
पुष ०७, २०८१
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१
नेपाल-भारत आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु
पुष ०५, २०८१